सप्तरीमा बन्द शान्तिपूर्ण, जनजिवन कष्टकर

राजविराज राजविराज
|
बिहिबार, माघ २२, २०७७
|
|
२३ पटक हेरिएको
Shares
सप्तरीमा बन्द शान्तिपूर्ण, जनजिवन कष्टकर

सारांश

  •     बन्द आह्वानका कारण जिल्लाबाट लामो तथा छोटो दुरीका चल्ने यातायात संचालनमा आएनन् भने फाटफुट रुपमा मोटरसाइकल र सिटि रिक्सा गुडेका थिए ।
  • अधिकांश बजारहरु बन्द रहयो भने फाटफुट रुपमा खुलेका पसलहरु पनि प्रदर्शनकारीले बन्द गराएका थिए ।
  •     बन्दको प्रभाव पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको भारदह, कंचनपुर, शम्भुनाथ, कठौना, कल्याणपुर, कदमाहा लगायतका बजारमा देखिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २२ माघ । 
    सरकारले संविधानलाई वेवास्ता गर्दै संबैधानिक निकायहरुमा नियुक्ति गरेको बिरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षद्वारा बिहीबर आहवान गरेको आम हड्तालका कारण सप्तरीको जनजिवन पनि प्रभावित भएको छ । 
    बन्द आह्वानका कारण जिल्लाबाट लामो तथा छोटो दुरीका चल्ने यातायात संचालनमा आएनन् भने फाटफुट रुपमा मोटरसाइकल र सिटि रिक्सा गुडेका थिए । अधिकांश बजारहरु बन्द रहयो भने फाटफुट रुपमा खुलेका पसलहरु पनि प्रदर्शनकारीले बन्द गराएका थिए ।
    बन्दको प्रभाव पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको भारदह, कंचनपुर, शम्भुनाथ, कठौना, कल्याणपुर, कदमाहा लगायतका बजारमा देखिएको थियो । बिहानैदेखी सो सडकखण्डमा प्रदर्शनकारीहरुले टायर बालेर बिरोध प्रदर्शन गरेका थिए । 
    यता स्थानिय प्रशासनले कडा सुरक्षा व्यवस्था मिलाएपनि बिहानैदेखी बन्द सफल पार्न सडकमा निस्केका प्रचण्ड–नेपाल समूहका कार्यकर्ता सरकारबिरुद्ध चर्को नाराबाजी र प्रदर्शन गरिरहेका थिए । 
    आमहड्तालका क्रममा एम्बुलेन्स, पानी, दुध, तरकारी र संचारकर्मीको गाडीमा भने कुनै अवरोध गरिएन् । बन्द शान्तिपूर्ण रहेको र कोही कार्यकर्ता पक्राउ नपरेको नेकपा प्रचण्ड–नेपाल पक्षका जिल्ला अध्यक्ष अशोककुमार मण्डलले जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्वाराइन्टाइनका लागि १ सय ३ थान पिपिइ लगायतका सामाग्रि 
क्वाराइन्टाइनका लागि १ सय ३ थान पिपिइ लगायतका सामाग्रि 
आगलागिमा पाँच घर नष्ट, १८ लाख भन्दा बढीको क्षति
आगलागिमा पाँच घर नष्ट, १८ लाख भन्दा बढीको क्षति
२२ वर्षिया सजनले गरिन आत्महत्या, ८० वर्षिया बृद्धाद्वारा आत्महत्या प्रयास
२२ वर्षिया सजनले गरिन आत्महत्या, ८० वर्षिया बृद्धाद्वारा आत्महत्या प्रयास
गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट  प्रतियोगिताको फाइनलमा कोइलाडी र सकरपुरा
गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट  प्रतियोगिताको फाइनलमा कोइलाडी र सकरपुरा
तीन दिनमा २१ जना फरार अभियुक्त पक्राउ
तीन दिनमा २१ जना फरार अभियुक्त पक्राउ
प्रहरीद्वारा ६ सय ४१ थान तस्करीका  रेडिमेड कपडा नियन्त्रणमा 
प्रहरीद्वारा ६ सय ४१ थान तस्करीका  रेडिमेड कपडा नियन्त्रणमा 
ब्रहमाकुमारी राजयोग सेवा केन्द्रमा मिडिया कक्ष स्थापना
ब्रहमाकुमारी राजयोग सेवा केन्द्रमा मिडिया कक्ष स्थापना
राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले  ग¥यो चौथो चरणको आन्दोलन घोषणा
राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले  ग¥यो चौथो चरणको आन्दोलन घोषणा
गैससको दोस्रो जिल्ला नागरिक  सम्मेलन तथा दशांै अधिवेशन सम्पन्न
गैससको दोस्रो जिल्ला नागरिक  सम्मेलन तथा दशांै अधिवेशन सम्पन्न
एसपी खतिवडाको कार्यकालमा चार सय ४ फरार प्रतिवादी पक्राउ,   एक सय १ वर्ष १० महिना १० दिन कैद भुक्तानका लागि कारागार चलान
एसपी खतिवडाको कार्यकालमा चार सय ४ फरार प्रतिवादी पक्राउ,   एक सय १ वर्ष १० महिना १० दिन कैद भुक्तानका लागि कारागार चलान

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह