सशस्त्र प्रहरीद्वारा लागुऔषधसहित तीन पक्राउ

राजविराज राजविराज
|
सोमबार, फाल्गुन १०, २०७७
|
|
२३ पटक हेरिएको
Shares
सशस्त्र प्रहरीद्वारा लागुऔषधसहित तीन पक्राउ

सारांश

  •     पक्राउ पर्नेहरुमा मोरङ पथरीका २३ वर्षिय निर्मल परियार, २२ वर्षिय करन लिम्बु र २५ वर्षिय करन तामाङ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
  • भारतबाट झोलामा लागुऔषध बोकेर पैदल आउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
  •     गाउँपालिकास्थित बेल्ही भन्सार कार्यालय सुरक्षार्थ खटिएको सशस्त्र बरिष्ठ प्रहरी हवल्दार सन्तोष पासवान नेतृत्वको टोलीले चेकजाचका क्रममा पक्राउ परेकाहरुको साथबाट प्रतिबन्धित लागुऔषध फेनारगन सुई १०, डाइपाम सुई १० र लेजेसिक सुई ११ थान बरामद गरेको सशस्त्र प्रहरी बल नं.

दैनिक समाचारदाता
राजविराज, १० फागुन । 
    सशस्त्र प्रहरीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका क्षेत्रबाट सोमबार तीन यूवकलाई लागुऔषधसहित पक्राउ गरेको छ । 
    पक्राउ पर्नेहरुमा मोरङ पथरीका २३ वर्षिय निर्मल परियार, २२ वर्षिय करन लिम्बु र २५ वर्षिय करन तामाङ रहेको सशस्त्र प्रहरीले जनाएको छ । भारतबाट झोलामा लागुऔषध बोकेर पैदल आउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
    गाउँपालिकास्थित बेल्ही भन्सार कार्यालय सुरक्षार्थ खटिएको सशस्त्र बरिष्ठ प्रहरी हवल्दार सन्तोष पासवान नेतृत्वको टोलीले चेकजाचका क्रममा पक्राउ परेकाहरुको साथबाट प्रतिबन्धित लागुऔषध फेनारगन सुई १०, डाइपाम सुई १० र लेजेसिक सुई ११ थान बरामद गरेको सशस्त्र प्रहरी बल नं. ६ हेडक्वाटर राजविराजका प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिएका छन् । 
    पक्राउ परेकाहरुलाई तिलाठी प्रहरी चौकीमा बुझाई आवश्यक कारवाही प्रक्रिया सुरु गरिएको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशैभर ५७ लाख भन्दा बढी बालबालिकालाई खोप लगाइदै,  सप्तरीमा १ लाख ८७ हजार ८ सय ९२ जनालाई खोप लगाइने लक्ष्य 
देशैभर ५७ लाख भन्दा बढी बालबालिकालाई खोप लगाइदै,  सप्तरीमा १ लाख ८७ हजार ८ सय ९२ जनालाई खोप लगाइने लक्ष्य 
सप्तरीको बोदेबसाईनमा तीन दिने नेपालकै  ठूलो इस्लामिक धार्मिक कार्यक्रम सुरु
सप्तरीको बोदेबसाईनमा तीन दिने नेपालकै  ठूलो इस्लामिक धार्मिक कार्यक्रम सुरु
रावि नपाले स्वास्थ सम्बन्धी  तीन बर्षे योजना बनाउँदै 
रावि नपाले स्वास्थ सम्बन्धी  तीन बर्षे योजना बनाउँदै 
प्रियालाई उर्मिला स्मृति पुरस्कार
प्रियालाई उर्मिला स्मृति पुरस्कार
विरामीसँग मैत्रिपुर्ण व्यवहार तथा विरामीलाई आवश्यक परेका चिकित्सक मिलाउन निर्देशन
विरामीसँग मैत्रिपुर्ण व्यवहार तथा विरामीलाई आवश्यक परेका चिकित्सक मिलाउन निर्देशन
जिल्ला अदालतमा हातधुने स्टेशन जडान
जिल्ला अदालतमा हातधुने स्टेशन जडान
धर्नामा बसेका वडाअध्यक्ष र नगर प्रमुख पक्षबीच झडप,  स्थिती नियन्त्रणमा लिन दर्जनौं सेल आश्रुग्यास प्रहार
धर्नामा बसेका वडाअध्यक्ष र नगर प्रमुख पक्षबीच झडप,  स्थिती नियन्त्रणमा लिन दर्जनौं सेल आश्रुग्यास प्रहार
सर्वोच्चद्वारा प्रतिनिधिसभा पुर्नवहाली खुशीयालीमा सप्तरीमा दिप प्रज्जवलन
सर्वोच्चद्वारा प्रतिनिधिसभा पुर्नवहाली खुशीयालीमा सप्तरीमा दिप प्रज्जवलन
कामना बैंकद्वारा विद्यार्थीलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम
कामना बैंकद्वारा विद्यार्थीलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम
अस्पतालको निमित्त मेसुमा डा. साहलाई जिम्मेवारी, डा. झाका १९ महिनाको २७ उपलब्धीहरुः
अस्पतालको निमित्त मेसुमा डा. साहलाई जिम्मेवारी, डा. झाका १९ महिनाको २७ उपलब्धीहरुः