अग्निपीडित सरदारलाई गाउँपालिकाद्वारा राहत प्रदान

राजविराज राजविराज
|
बुधबार, पौष ११, २०७५
|
|
१२४ पटक हेरिएको
Shares
अग्निपीडित सरदारलाई गाउँपालिकाद्वारा राहत प्रदान

सारांश

  •     स्थानिय कारी सरदारको घरमा एक्कसी आगलागी हुँदा घरमा रहेको धान, चामल, लत्ता कपडा लगायत समेत गरी ४ लाख बरारको क्षति भएको गाउँपालिका अध्यक्ष हरेराम यादवले जानकारी दिएका छन् ।
  •       यसैबीच अध्यक्ष यादवले पीडित परिवारलाई प्रारम्भिक राहत स्वरुप एक बोरा चामल, एक थान डस्ना, एक थान ब्लायङकेट लगायत अन्य खाद्यान्नहरु बितरण गरेका छन् ।
  •       यस्तै गाउँपालिकाले विपद् व्यवस्थापन नियमानुसार अन्य राहत उपलब्ध गराउने जानकारी दिएको छ ।

दैनिक समाचारदाता
राजविराज, १० पुस । 
    सप्तरीको रुपनी गाउँपालिका वडा नं. ६ तेरहौतामा आगलागि हुँदा चार लाख बराबरको क्षति भएको छ ।
    स्थानिय कारी सरदारको घरमा एक्कसी आगलागी हुँदा घरमा रहेको धान, चामल, लत्ता कपडा लगायत समेत गरी ४ लाख बरारको क्षति भएको गाउँपालिका अध्यक्ष हरेराम यादवले जानकारी दिएका छन् । 
    यसैबीच अध्यक्ष यादवले पीडित परिवारलाई प्रारम्भिक राहत स्वरुप एक बोरा चामल, एक थान डस्ना, एक थान ब्लायङकेट लगायत अन्य खाद्यान्नहरु बितरण गरेका छन् । 
    यस्तै गाउँपालिकाले विपद् व्यवस्थापन नियमानुसार अन्य राहत उपलब्ध गराउने जानकारी दिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिल्लीमा आयोजित धार्मिक कार्यक्रम निजामुद्दिनमा सहभागि भई फर्केकालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाउँदै प्रहरी
दिल्लीमा आयोजित धार्मिक कार्यक्रम निजामुद्दिनमा सहभागि भई फर्केकालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाउँदै प्रहरी
सामाजिक सुरक्षा ऐन लागु गर्न र मजदुरको अधिकार कार्यान्वयन गर्न माँग
सामाजिक सुरक्षा ऐन लागु गर्न र मजदुरको अधिकार कार्यान्वयन गर्न माँग
क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
खरानीमा गहना खोज्दै अग्निपीडित
खरानीमा गहना खोज्दै अग्निपीडित
युवती बलात्कारको आरोपमा दुई पक्राउ
कुनै पनि कुरिती प्रहरीको एक्लो प्रयासले अन्त नहुने ः प्रदेश २ प्रहरी प्रमुख कार्की
कुनै पनि कुरिती प्रहरीको एक्लो प्रयासले अन्त नहुने ः प्रदेश २ प्रहरी प्रमुख कार्की
तिलाठी कोइलाडीको गाउँसभा सम्पन्न
तिलाठी कोइलाडीको गाउँसभा सम्पन्न
रोम विधान लागू गर्न माग
रोम विधान लागू गर्न माग
महादेवामा काम नगरि करोडौको भुक्तानी, काम गर्नेले भुक्तानी पाएनन्, “अध्यक्ष मण्डलले भने यस्ता कुरा फोनमा भन्न मिल्दैन’ 
महादेवामा काम नगरि करोडौको भुक्तानी, काम गर्नेले भुक्तानी पाएनन्, “अध्यक्ष मण्डलले भने यस्ता कुरा फोनमा भन्न मिल्दैन’ 
नेपाल सहकारीले प्रभावकारी सेवाका लागि बेवसाइट निर्माणदेखी तथ्याङ्क प्रविष्ट गर्ने काम थाल्यो
नेपाल सहकारीले प्रभावकारी सेवाका लागि बेवसाइट निर्माणदेखी तथ्याङ्क प्रविष्ट गर्ने काम थाल्यो