किर्ते मुद्दाका फरार प्रतिवादी कारागार चलान

राजविराज राजविराज
|
शुक्रबार, चैत्र १३, २०७७
|
|
२१ पटक हेरिएको
Shares
किर्ते मुद्दाका फरार प्रतिवादी कारागार चलान

सारांश

  •     सप्तरीको राजगढ गाउँपालिका वडा नं.
  • २ घर भई हाल राजविराज नगरपालिका वडा नं.
  • ५ मा बस्दै अँएका अवधेश झा पक्राउ परेको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १३ चैत । 
    किर्ते मुद्दाका फरार एक प्रतिवादी बिहीबार साँझ पक्राउ परेका छन् । 
    सप्तरीको राजगढ गाउँपालिका वडा नं. २ घर भई हाल राजविराज नगरपालिका वडा नं. ५ मा बस्दै अँएका अवधेश झा पक्राउ परेको प्रहरीले जनाएको छ । 
    अदालतले ८ लाख ३६ हजार ५ सय रुँपैया धरौटी माँग गरेको र बुझाउन नसक्दा उनलाई सप्तरी जिल्ला अदालतको आदेशले शुक्रबार राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् । 
    प्रहरीका अनुसार २०७७ साउन २ गते शोभानन्द ठाकुरको मृत्यु पश्चात् निजको जग्गा हडप्ने उद्देश्यले राजगढ गाउँपालिका वडा २ को छाप, लेटरप्याड तथा वडा अध्यक्ष समेतको हस्ताक्षर किर्ते गरि मालपोत कार्यालय सप्तरीमा पेश गरि किर्ते गरेको लिखित सम्बन्धी कसुर मुद्दामा अनुसन्धानका क्रममा फरार भएका उनलाई पक्राउ गरि अदालतमा उपस्थित गराइएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सञ्चार विधेयक फिर्ता लिन पत्रकार महासंघको माग
सञ्चार विधेयक फिर्ता लिन पत्रकार महासंघको माग
वर्तमान सरकारले निरन्तरता पाइराखे भने आलोपालोमै  काँग्रेसको पनि पालो आउछ ः मन्त्री यादव
वर्तमान सरकारले निरन्तरता पाइराखे भने आलोपालोमै  काँग्रेसको पनि पालो आउछ ः मन्त्री यादव
सप्तरीमा ७१ परिक्षार्थीको परिक्षा  रद्द, एक कर्मचारी पनि कारवाहीमा
सप्तरीमा ७१ परिक्षार्थीको परिक्षा  रद्द, एक कर्मचारी पनि कारवाहीमा
डिजल चोरीको आरोपमा आयल स्टोरका संचालकसहित दुई पक्राउ
डिजल चोरीको आरोपमा आयल स्टोरका संचालकसहित दुई पक्राउ
बाढीबाट जनधनको क्षति  हुन नदिन कृत्रिम अभ्यास 
बाढीबाट जनधनको क्षति  हुन नदिन कृत्रिम अभ्यास 
मलखादको तुरुन्त व्यवस्था गर्नसहित १४ बुँदे माग राख्दै लोसपाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन 
मलखादको तुरुन्त व्यवस्था गर्नसहित १४ बुँदे माग राख्दै लोसपाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन 
दुई महिलामाथी कुटपिट, एकको दुबै हात भाचियो, अर्कीको शरीरमा निलडाम
दुई महिलामाथी कुटपिट, एकको दुबै हात भाचियो, अर्कीको शरीरमा निलडाम
खडक नगरपालिकामा १५ शैय्याको आधारभुत अस्पताल निर्माण हुँदै
खडक नगरपालिकामा १५ शैय्याको आधारभुत अस्पताल निर्माण हुँदै
न्यायका लागी साह दम्पती अदालत अगाडी दोश्रो पटक अनसनमा
न्यायका लागी साह दम्पती अदालत अगाडी दोश्रो पटक अनसनमा
ठूलो परिमाणमा लागुऔषध काठमाडौं पु¥याउने  कार्यमा संलग्न सहचालकसहित दुई पक्राउ 
ठूलो परिमाणमा लागुऔषध काठमाडौं पु¥याउने  कार्यमा संलग्न सहचालकसहित दुई पक्राउ