ठूलो परिमाणमा लागुऔषध काठमाडौं पु¥याउने  कार्यमा संलग्न सहचालकसहित दुई पक्राउ 

राजविराज राजविराज
|
सोमबार, पौष १२, २०७८
|
|
१५७ पटक हेरिएको
Shares
ठूलो परिमाणमा लागुऔषध काठमाडौं पु¥याउने  कार्यमा संलग्न सहचालकसहित दुई पक्राउ 

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीले आइतबार पत्रकार सम्मेलनको आयोजना गरि दुई दिनअघि पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो ।
  •       पक्राउ पर्नेमा राजविराज–काठमाडौं रुटमा चल्ने ना.
  • ८ख.

दैनिक समाचारदाता
राजविराज, ११ पुस । 
    रात्री बसबाट लागुऔषध काठमाडौैं पु¥याउने अवैध कारोबारमा संलग्न सहचालकसहित दुईजना कारोबारी सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीले आइतबार पत्रकार सम्मेलनको आयोजना गरि दुई दिनअघि पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो । 
    पक्राउ पर्नेमा राजविराज–काठमाडौं रुटमा चल्ने ना.८ख. ५८३७ नम्बरको बसका सहचालक कंचनरुप नगरपालिका ८ निवासी ३६ वर्षिय संजय भुजेल र बोदेबरसाईन नगरपालिका ५ बस्ने २१ वर्षिय मो. अब्दुल छन् । 
    प्रहरी उपरिक्षक अभिनारायण काफ्लेका अनुसार अब्दुलले भारतीय क्षेत्रबाट लुकिछिपि लागुऔषध ल्याई सहचालक भुजेललाई बुझाउने र भुजेलले काठमाडौं पु¥याई विभिन्न स्थानमा बिक्रि गर्ने गरेको अनुसन्धानको क्रममा खुलेको छ । 
    भुजेलले काठमाडौं लैजान पार्किङ गर्ने स्थानमा बसको डिक्कीमा लागुऔषध ठिक्क पारि राखेको गोप्य सूचना आएपछि चेकजाच गर्दा ठूलो परिमाणमा लागु औषध बरामद गरिएको प्रहरी उपरिक्षक काफ्लेले जानकारी दिए ।
    टेम्पो र बसबाट गरि प्रतिबन्धित नाइट्रोभेट १० दुई हजार एक सय ट्याब्लेट, एसएमपी प्रोक्सिभन क्याप्सुल २ सय ८८ र डाइलेक्स डिसि १०० एमएल तीन सय ९९ बोतल बरामद गरिएको प्रहरी उपरिक्षक काफ्लेले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रअले व्यवस्थापन समितिका अध्यक्षलाई बनाए बन्धक   

प्रतिष्ठान निर्माणका लागी यूवाहरुद्वारा हस्ताक्षर अभियान

सहकारीको ऋण तिर्न नसकेकै कारण आत्महत्या गरेका रामदेवको ऋण पालिकाले तिर्ने

गुणस्तरीय शिक्षाको उदाहरण सुरुङ्गाको सरकारी विद्यालय

गर्भवती र सुत्केरी महिलाका  लागि निःशुल्क एम्बुलेन्स सेवा

उपचारमा भएको ढिलाईका कारण अध्ययनका लागि भारत गएका नेपाली विद्यार्थीको मृत्यु

फोहोर र प्रदुषण अन्त्य गर्न तथा  वातावरण संरक्षण गर्न माग गर्दै प्रदर्शन

पाँच वटा विभिन्न ज्यान मार्ने मुद्दामा फरार प्रतिवादी पक्राउ

पाँच महिनादेखी तलब नखाएको भन्दै राविनपाका सरसफाई कर्मचारी आन्दोलित 

राजपाद्वारा ज्यान मार्न हमला गरेका तथा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कारवाहीको माँग (विज्ञप्तिसहित)

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?