छिन्नमस्ता शक्तिपिठमा मास्क अनिवार्य

राजविराज राजविराज
|
शुक्रबार, बैशाख १०, २०७८
|
|
२४ पटक हेरिएको
Shares
छिन्नमस्ता शक्तिपिठमा मास्क अनिवार्य

सारांश

  •     शक्तिपिठका पिठाधिश महाकान्त ठाकुरले महामारीलाई ध्यानमा राख्दै मन्दिर दर्शन तथा पूजापाठ गर्न आउने भक्तजन एवं दर्शनार्थीलाई दुई मिटरको सामाजिक दुरी समेत कायम गरी स्वास्थ्य सम्बन्धी नियम पालना गर्न अपील गरेका छन् ।
  •       अहिले कोरोना संक्रमितहरु बढ्दै गईरहेको र देशका अन्य मठ मन्दिरहरुमा बाहिरी भक्तजनलाई निषेधित गरिएकाले छिन्नमस्ता मन्दिरमा आउने भक्तजनलाई स्वास्थ्य मापदण्ड अनुसार पुजा गराउन मन्दिर समितिले अग्रसरता देखाएको उनको भनाई छ ।
  •       तत्कालै मन्दिर समितिद्वारा मुख्यद्वारमै दर्शनार्थीहरुलाई साबुन पानीले हाथ धुने र सेनिटाइजर तथा माक्स बितरण गर्ने व्यवस्था मिलाएको उनले जानकारी दिदै माक्स नलगाउनेलाई मन्दिर प्रवेशमा निषेध गरिने समेत बताए ।

दैनिक समाचारदाता
राजविराज, १० बैशाख । 
    नेपालकै प्रसिद्ध सप्तरीको छिन्नमस्ता शक्तिपिठमा कोरोना माहामारीलाई मध्यनजर गर्दै दर्शनार्थीलाई मन्दिर परिसरमा आउँदा मास्कको प्रयोग अनिवार्य गरिएको छ । 
    शक्तिपिठका पिठाधिश महाकान्त ठाकुरले महामारीलाई ध्यानमा राख्दै मन्दिर दर्शन तथा पूजापाठ गर्न आउने भक्तजन एवं दर्शनार्थीलाई दुई मिटरको सामाजिक दुरी समेत कायम गरी स्वास्थ्य सम्बन्धी नियम पालना गर्न अपील गरेका छन् । 
    अहिले कोरोना संक्रमितहरु बढ्दै गईरहेको र देशका अन्य मठ मन्दिरहरुमा बाहिरी भक्तजनलाई निषेधित गरिएकाले छिन्नमस्ता मन्दिरमा आउने भक्तजनलाई स्वास्थ्य मापदण्ड अनुसार पुजा गराउन मन्दिर समितिले अग्रसरता देखाएको उनको भनाई छ । 
    तत्कालै मन्दिर समितिद्वारा मुख्यद्वारमै दर्शनार्थीहरुलाई साबुन पानीले हाथ धुने र सेनिटाइजर तथा माक्स बितरण गर्ने व्यवस्था मिलाएको उनले जानकारी दिदै माक्स नलगाउनेलाई मन्दिर प्रवेशमा निषेध गरिने समेत बताए । 
    हाललाई समितिले माक्स, सेनिटाइजर र साबुन बितरण गर्ने सुरुवात गरेको  बताउँदै पछि दाताहरूले दान दिए निरन्तर बितरण गर्ने जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनाबाट जनप्रतिनिधीको मृत्यु
कोरोनाबाट जनप्रतिनिधीको मृत्यु
ज्वाईलाई छोरा बनाई नागरिकता लिन खोज्दा ससुराज्वाई पक्राउ
ज्वाईलाई छोरा बनाई नागरिकता लिन खोज्दा ससुराज्वाई पक्राउ
कोईलाडीलाई गजेन्द्र नारायण सिंह स्मृती कपको उपाधी
कोईलाडीलाई गजेन्द्र नारायण सिंह स्मृती कपको उपाधी
भन्सार छलेर ल्याउँदै गरिएको कपडा र  मोटरसाईकलसहित दुई जना प्रहरी नियन्त्रणमा
भन्सार छलेर ल्याउँदै गरिएको कपडा र  मोटरसाईकलसहित दुई जना प्रहरी नियन्त्रणमा
बालिका बलात्कारको आरोपितलाई आठ वर्ष कैद
बालिका बलात्कारको आरोपितलाई आठ वर्ष कैद
मोटरसाइकल दुर्घटनामा दुई महिला, एक बालकसहित चार घाइते 
मोटरसाइकल दुर्घटनामा दुई महिला, एक बालकसहित चार घाइते 
राजबिराजमा सवारी दुर्घटना न्युनिकरणका लागि जनचेतना 
राजबिराजमा सवारी दुर्घटना न्युनिकरणका लागि जनचेतना 
‘छोरालाई कुटीकुटी मारिदिएको चार महिनाबढी  भइसक्यो तर हत्यारा अझैं पक्राउ परेन’
‘छोरालाई कुटीकुटी मारिदिएको चार महिनाबढी  भइसक्यो तर हत्यारा अझैं पक्राउ परेन’
आन्दोलनकारीलाई फुटाउने खेल गर्न थाल्यो ः मिटरब्याजी पीडित
आन्दोलनकारीलाई फुटाउने खेल गर्न थाल्यो ः मिटरब्याजी पीडित
७० वर्षिया बृद्धद्वारा आत्महत्या, चालु  आ.ब.मा आत्महत्या गर्ने संख्या ८२ पुग्योे
७० वर्षिया बृद्धद्वारा आत्महत्या, चालु  आ.ब.मा आत्महत्या गर्ने संख्या ८२ पुग्योे