कोरोनाबाट जनप्रतिनिधीको मृत्यु

राजविराज राजविराज
|
मंगलबार, आश्विन २७, २०७७
|
|
४३ पटक हेरिएको
Shares
कोरोनाबाट जनप्रतिनिधीको मृत्यु

सारांश

  •     सप्तरीको तिरहुत गाँउपालिका वडा नं.
  • ३ का वडा सदस्य ४५ वर्षिय देवनारायण मण्डलको चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
  •     उनको शव गृह जिल्लामा ल्याई सोमवार विहान सप्तकोशी नदी किनारमा व्यवस्थापन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २७ असोज । 
    कोरोना संक्रमणबाट आईतवार राती एक जनप्रतिनिधीको मृत्यु भएको छ । 
    सप्तरीको तिरहुत गाँउपालिका वडा नं. ३ का वडा सदस्य ४५ वर्षिय देवनारायण मण्डलको चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
    उनको शव गृह जिल्लामा ल्याई सोमवार विहान सप्तकोशी नदी किनारमा व्यवस्थापन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । 
    ब्लड क्यासन्सर रोगले पीडित भई उपचारका लागी भरतपुर क्यान्सर अस्पताल पु¥याइएका उनको स्वाव परिक्षण गर्दा कोरोना संक्रमण समेत पुष्टी भएको थियो । आईशोलेशनमा राखी उपचार भइरहेका बेला उनको मृत्यु भएको हो । 
    नेपाली काँग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित मण्डलको निधनको खबरले आफुहरु स्तब्ध र मर्महत भएको सोमवार नेपाली काँग्रेस सप्तरीका सभापती दिनेश कुमार यादवद्वारा जारी शोक विज्ञप्तीमा उल्लेख गरिएको छ । 
    उनको निधनले पार्टीलाई अपुर्णिय क्षती भएको उल्लेख गर्दै विज्ञप्ती मार्फत हार्दिक समवेदना तथा शोक सन्तप्त परिवारलाई धैर्य धारणा गर्ने शक्ती मिलोस् भनि कामना ब्यक्त गरिएको छ । यो संगै सप्तरीमा कोरोनाबाट ज्यान गुमानउनेको संख्या २१ पुगेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोही भ्रममा नपरोस् भन्दै सामाजिक संजालमार्फत डा. सीके राउतले लेख्छन् ः  “रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन आदेशको म्याद नै समाप्त”
कोही भ्रममा नपरोस् भन्दै सामाजिक संजालमार्फत डा. सीके राउतले लेख्छन् ः  “रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन आदेशको म्याद नै समाप्त”
मापदण्ड विपरीत सञ्चालनमा रहेका विद्यालयको संख्या एक दर्जन भन्दा बढी  
मापदण्ड विपरीत सञ्चालनमा रहेका विद्यालयको संख्या एक दर्जन भन्दा बढी  
नमो बुद्धलाई मेयर कप फुटबलको उपाधी 
नमो बुद्धलाई मेयर कप फुटबलको उपाधी 
विद्यापती स्मृती पर्वमा रक्तदान
विद्यापती स्मृती पर्वमा रक्तदान
अवैध रुपमा भारतबाट नेपाल ल्याउँदै गरेको १८  लाख भन्दा बढीको फलफुलसहित एक पक्राउ
अवैध रुपमा भारतबाट नेपाल ल्याउँदै गरेको १८  लाख भन्दा बढीको फलफुलसहित एक पक्राउ
पोखरीमा डुबेर पाँच वर्षिय बालकको ज्यान गयो
पोखरीमा डुबेर पाँच वर्षिय बालकको ज्यान गयो
संघीयताको सफल कार्यान्वयका लागी स्थानीय तह समेत सबल हुनुपर्छ ः मन्त्री लेखी
संघीयताको सफल कार्यान्वयका लागी स्थानीय तह समेत सबल हुनुपर्छ ः मन्त्री लेखी
जेसिआई एक्सन फ्रेमवर्क तालिम सम्पन्न
जेसिआई एक्सन फ्रेमवर्क तालिम सम्पन्न
शम्भुनाथ मन्दिरलाई सौन्दर्यकरण र व्यवस्थित गर्न अतिक्रमित संरचना भत्काइदै
शम्भुनाथ मन्दिरलाई सौन्दर्यकरण र व्यवस्थित गर्न अतिक्रमित संरचना भत्काइदै
अख्तियारले अनुगमन थालेपछि धमाधम होमपाइप जडान हुँदै
अख्तियारले अनुगमन थालेपछि धमाधम होमपाइप जडान हुँदै