दैनिक समाचारदाता
राजविराज, २१ बैशाख ।
राजविराज नगरपालिकाका एक कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएपछि नगरपालिकाको अति आवश्यक सेवाहरु बाहेक सम्पूर्ण सेवाहरु मंगलबारदेखी बन्द गरिएको छ ।
नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवद्वारा मंगलबार जारि विज्ञप्तिमा नगरपालिका तथा सिटिइभिटीद्वारा संचालित राजविराज पोलिटेक्निक इन्स्टीच्युटमा कार्यरत कर्मचारी संक्रमित भएको उल्लेख छ ।
यस्तै विज्ञप्तिमा कर्मचारी संक्रमित भएकोले नगरकार्यपालिकाको कार्यालयको कर्मचारीहरु समेत प्रभावित भई परिक्षण गर्नुपर्ने भएकोले अर्को सूचना प्रकाशन नहुन्जले सम्मका लागि अति आवश्यक सेवाहरु बाहेक सम्पूर्ण सेवाहरु बन्द रहने जनाइएको छ ।
कर्मचारी संक्रमित भएपछि राजविराज नगरपालिका बन्द
सारांश
- नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवद्वारा मंगलबार जारि विज्ञप्तिमा नगरपालिका तथा सिटिइभिटीद्वारा संचालित राजविराज पोलिटेक्निक इन्स्टीच्युटमा कार्यरत कर्मचारी संक्रमित भएको उल्लेख छ ।
- यस्तै विज्ञप्तिमा कर्मचारी संक्रमित भएकोले नगरकार्यपालिकाको कार्यालयको कर्मचारीहरु समेत प्रभावित भई परिक्षण गर्नुपर्ने भएकोले अर्को सूचना प्रकाशन नहुन्जले सम्मका लागि अति आवश्यक सेवाहरु बाहेक सम्पूर्ण सेवाहरु बन्द रहने जनाइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया