पत्रकार दत्तलाई मातृशोक

राजविराज राजविराज
|
बिहिबार, आश्विन १४, २०७८
|
|
२९ पटक हेरिएको
Shares
पत्रकार दत्तलाई मातृशोक

सारांश

  •     मिथिला साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक तथा मैथिली साहित्य परिषद् सप्तरीका अध्यक्ष समेत रहेका पत्रकार दत्तकी माता शशीकला दत्तको ७५ वर्षको उमेरमा उपचारका क्रममा बुधबार साँझ निधन भएको हो ।
  •       बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारकाका क्रममा बुधबार साँझ ७ बजे निधन भएको परिवारजनले जानकारी दिएका छन् ।
  •      राजबिराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका लागि भर्ना गरिएपनि अबस्था झन जटिल भएपछि थप उपचारका लागि उनलाई धरान लगिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, १४ असोज । 
    नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सदस्य सतिश दत्तलाई मातृशोक परेको छ । 
    मिथिला साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक तथा मैथिली साहित्य परिषद् सप्तरीका अध्यक्ष समेत रहेका पत्रकार दत्तकी माता शशीकला दत्तको ७५ वर्षको उमेरमा उपचारका क्रममा बुधबार साँझ निधन भएको हो । 
    बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारकाका क्रममा बुधबार साँझ ७ बजे निधन भएको परिवारजनले जानकारी दिएका छन् । 
   राजबिराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका लागि भर्ना गरिएपनि अबस्था झन जटिल भएपछि थप उपचारका लागि उनलाई धरान लगिएको थियो । 
    यसैबीच नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सचिव रामनारायण विश्वासले बिहीबार एक शोक वक्तव्य जारि गर्दै शाखा सदस्य दत्तलाई परेको मातृशोकप्रति शाखा मर्माहत भएको जनाइएको छ । 
    जारि शोक वक्तव्यमा मृतआत्माको बैकुण्ठ बासको इश्वरसँग कामना गर्दै यस दु:खद् घडीमा शोकाकुल परिवारजनमा धैर्यधारणको कामना गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरी क्रिकेट टिम प्रदेश च्याम्पियन 
सप्तरी क्रिकेट टिम प्रदेश च्याम्पियन 
मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल 
मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल 
प्रतिष्ठान निर्माणका लागि  प्रशासन कार्यालयको गेटमा धर्ना
प्रतिष्ठान निर्माणका लागि  प्रशासन कार्यालयको गेटमा धर्ना
चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
माग सम्बोधन नभए निर्वाचन प्रक्रिया रोक्ने जनमतको चेतावनी
माग सम्बोधन नभए निर्वाचन प्रक्रिया रोक्ने जनमतको चेतावनी
तलब माग्दै शिक्षक र कर्मचारीद्वारा नगरपालिका कार्यालयमा तालाबन्दी
तलब माग्दै शिक्षक र कर्मचारीद्वारा नगरपालिका कार्यालयमा तालाबन्दी
पूर्वाधार सहितको प्राविधीक र गुणस्तरीय  शिक्षा आवश्यक ः मन्त्री सुडी
पूर्वाधार सहितको प्राविधीक र गुणस्तरीय  शिक्षा आवश्यक ः मन्त्री सुडी
बालबालिकाको विकास, संरक्षण र अधिकार सुनिश्चित  गर्न प्रदेश सरकार प्रतिबद्ध ः मुख्यमन्त्री यादव
बालबालिकाको विकास, संरक्षण र अधिकार सुनिश्चित  गर्न प्रदेश सरकार प्रतिबद्ध ः मुख्यमन्त्री यादव
उपनिर्वाचनका लागि बिहीबार राती १२ बजेदेखी मौन अवधी सुरु
उपनिर्वाचनका लागि बिहीबार राती १२ बजेदेखी मौन अवधी सुरु
प्रदेश २ मा ५६ जना कोरोना संक्रमित, तीनको मृत्यु
प्रदेश २ मा ५६ जना कोरोना संक्रमित, तीनको मृत्यु