दैनिक समाचारदाता
राजविराज, १७ फागुन ।
मोवाईल चार्जमा लगाएर कुरा गर्दै गर्दा एक महिला करेन्ट लागेर गम्भिर घाईते भएकी छिन् ।
सप्तरीको महदेवा गाउँपालिका २ की २४ बर्षीया विमला ठाकुर आईतबार विहान चार्जमा लगाइएको मोवाइलबाटै घर बाहिर रहेका आफन्तसंग कुराकानी गर्दै गरेको अवस्थामा अचानक करेन्ट लागेर घाइते भएकी हुन् ।
विद्युतीय वोर्डमा चार्जमा लगाइएको अवस्थामै मोवाईलबाट कुराकानी गरिरहेका बेला अचानक तारबाट बगेको करेन्टले ठाकुर बेहोस भएकी थिईन् ।
उनलाई तत्कालै आफन्तले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुर्याएका थिए ।
जिल्लामा पटक पटक यस्ता घट्ना दोहोरिने गरेको भएपनि सावधानी नअपनाउँदा र लापरवाही पुर्वक मोवाइल चलाउँदा यस्ता घट्नाले निरन्तरता पाईरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अवधेश मिश्राको भनाई छ ।
चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
सारांश
- सप्तरीको महदेवा गाउँपालिका २ की २४ बर्षीया विमला ठाकुर आईतबार विहान चार्जमा लगाइएको मोवाइलबाटै घर बाहिर रहेका आफन्तसंग कुराकानी गर्दै गरेको अवस्थामा अचानक करेन्ट लागेर घाइते भएकी हुन् ।
- विद्युतीय वोर्डमा चार्जमा लगाइएको अवस्थामै मोवाईलबाट कुराकानी गरिरहेका बेला अचानक तारबाट बगेको करेन्टले ठाकुर बेहोस भएकी थिईन् ।
- उनलाई तत्कालै आफन्तले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुर्याएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया