अस्पतालका कर्मचारी झुण्डिएको अवस्थामा फेला

राजविराज राजविराज
|
सोमबार, आश्विन १८, २०७८
|
|
२२ पटक हेरिएको
Shares
अस्पतालका कर्मचारी झुण्डिएको अवस्थामा फेला

सारांश

  •     अस्पतालमा कम्प्युटर अपरेटर पदमा कार्यरत राजविराज नगरपालिका वडा नं २ की २६ वर्षीया रूवीकुमारी साफी सोमबार बिहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
  •     सोही अस्पतालको फार्मेसीमा कार्यरत उनका पति राजन साफीको एक वर्षअघि कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
  • उनीहरुको एक छोरा र एक छोरी छन् ।

दैनिक समाचारदाता
राजविराज, १८ असोज ।
    गजेन्द्र नारायण सिंह अस्पताल राजविराजका एक कर्मचारी आफ्नै कोठामा झुण्डिएको अवस्थमा फेला परेका छन् । 
    अस्पतालमा कम्प्युटर अपरेटर पदमा कार्यरत राजविराज नगरपालिका वडा नं २ की २६ वर्षीया रूवीकुमारी साफी सोमबार बिहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
    सोही अस्पतालको फार्मेसीमा कार्यरत उनका पति राजन साफीको एक वर्षअघि कोरोना संक्रमणबाट मृत्यु भएको थियो । उनीहरुको एक छोरा र एक छोरी छन् । पतिको मृत्युपछि अस्पतालले रुवीलाई कम्प्युटर अपरेटर पदमा जागिर समेत दिएको थियोे ।
    यता जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एवं प्रवक्ता माधवप्रसाद काफ्लेले घटना बारे थप अनुसन्धान भइरहेको तथा शव पोष्टमार्टमका लागि अस्पतालमा ल्याइएको जानकारी दिएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह