दुई सय ५० विपन्नलाई फाइबर सिरक प्रदान

राजविराज राजविराज
|
सोमबार, पौष ५, २०७८
|
|
२१ पटक हेरिएको
Shares
दुई सय ५० विपन्नलाई फाइबर सिरक प्रदान

सारांश

  •     सप्तरीको कंचनरुप नगरपालिका ११ मा आयोजित एक कार्यक्रमबीच प्रमुख अतिथि प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले २ सय ५० विपन्न परिवारलाई उक्त फाइबर सिरक प्रदान गरेका हुन् ।
  •       उक्त नगरपालिका क्षेत्रमा कष्टकर जिवन बिताउन बाध्य भएका विपन्न परिवारको पहिचान गरि फाइबर सिरक प्रदान गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।
  •  

दैनिक समाचारदाता
राजविराज, ५ पुस । 
    दलित सरोकार मञ्च र व्योम कुसुमा बुद्ध धर्म संघले संयुक्त रुपमा सोमबार २ सय ५० विपन्न परिवारलाई फाइबर सिरक प्रदान गरिको छ । 
    सप्तरीको कंचनरुप नगरपालिका ११ मा आयोजित एक कार्यक्रमबीच प्रमुख अतिथि प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले २ सय ५० विपन्न परिवारलाई उक्त फाइबर सिरक प्रदान गरेका हुन् । 
    उक्त नगरपालिका क्षेत्रमा कष्टकर जिवन बिताउन बाध्य भएका विपन्न परिवारको पहिचान गरि फाइबर सिरक प्रदान गरिएको आयोजक संस्थाले जानकारी दिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ