ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

राजविराज राजविराज
|
बुधबार, पौष ७, २०७८
|
|
३७ पटक हेरिएको
Shares
ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

सारांश

  •     पक्राउ पर्नेमा भारतको सिपौल जिल्ला भीमनगर ग्राम पंचायत वडा ४ वस्ने ३१ वषर््िाय गोलु भन्ने रतन शर्मा र ३५ वर्षिय जय प्रकाश पासवान छन ।
  •       प्रहरीले उनीहरुको साथबाट २२ ग्राम खैरो हिरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
  •       पूर्वबाट पश्चिमतर्फ आउदै गरेको बि.

दैनिक समाचारदाता
राजविराज, ७ पुस । 
    सप्तरी प्रहरीले प्रतिबन्धित खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा भारतको सिपौल जिल्ला भीमनगर ग्राम पंचायत वडा ४ वस्ने ३१ वषर््िाय गोलु भन्ने रतन शर्मा र ३५ वर्षिय जय प्रकाश पासवान छन । 
    प्रहरीले उनीहरुको साथबाट २२ ग्राम खैरो हिरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । 
    पूर्वबाट पश्चिमतर्फ आउदै गरेको बि.आर ५० आर २४९६ नम्बरको भारतीय मोटरसाइकललाई कंचनरुप नगरपालिका २ स्थित पुर्व पश्चिम लोकमार्गमा चेक गर्दा उक्त परिमाणको ब्राउन सुगर फेला परेको डिएसपी काफ्लेले बताए । 
    कालो प्लास्टीकमा बेरेर राखिएको ब्राउन सुगरसहित पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा राखी लागु औषध नियन्त्रण एन अन्तरगत कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सोमवार पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्द्यान पश्चात बुधवार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रथम राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको पहिलो खेलमा सप्तरी पराजित 
प्रथम राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको पहिलो खेलमा सप्तरी पराजित 
मुश्लिम समुदायद्वारा दाईजो प्रथा अन्त्यका लागी अभियान सुरु
मुश्लिम समुदायद्वारा दाईजो प्रथा अन्त्यका लागी अभियान सुरु
मधेशको मुद्दा लिएर अगाडी बढ्न लोसपालाई सुझाव
मधेशको मुद्दा लिएर अगाडी बढ्न लोसपालाई सुझाव
हनुमाननगर कंकालिनी नगरपालिकाका कर्मचारी आन्दोलित
हनुमाननगर कंकालिनी नगरपालिकाका कर्मचारी आन्दोलित
हनुमाननगरका नगर प्रमुख संक्रमित
हनुमाननगरका नगर प्रमुख संक्रमित
सप्तरी सुटिङ संघको नयाँ कार्यसमिति चयन
सप्तरी सुटिङ संघको नयाँ कार्यसमिति चयन
उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
पुराना मुद्दा साढे तीन वर्ष भित्रै शुन्यमा झार्ने अदालतको तयारी ः सर्वोच्चका न्यायाधीश कार्की
पुराना मुद्दा साढे तीन वर्ष भित्रै शुन्यमा झार्ने अदालतको तयारी ः सर्वोच्चका न्यायाधीश कार्की
सप्तरी काँग्रेसद्वारा प्रदेश सभा सभापतिको चयन
सप्तरी काँग्रेसद्वारा प्रदेश सभा सभापतिको चयन