मैथिली साहित्य परिषदद्वारा होरी मिलन तथा सम्मान समारोह

राजविराज राजविराज
|
आइतबार, फाल्गुन २९, २०७८
|
|
२६ पटक हेरिएको
Shares
मैथिली साहित्य परिषदद्वारा होरी मिलन तथा सम्मान समारोह

सारांश

  •     मैथिली साहित्य परिषद तथा मैथिल महिला परिषदको संयुक्त आयोजनामा कार्यक्रमको आयोजन गरिएको हो ।
  •       सो अवसरमा मैथिली साहित्य परिषदका पुर्व अध्यक्ष देवेन्द्र मिश्रले मैथिल भाषाको संरक्षण र सम्बर्धवनका लागि एकजुट हुनुपर्नेमा जोड दिए ।
  •       मैथिल महिला परिषद अध्यक्ष शान्ति झाको अध्यक्षतामा आयोजित कार्यक्रममा मैथिली साहित्य परिषदका अध्यक्ष सतिश दत्त, पुर्व अध्यक्ष शुभचन्द्र झा, बिष्णु मण्डल, पुर्व शिक्षिका मंजु श्रेष्ठ, कार्यसमिति सदस्य चन्दन कुमार यादब, लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

दैनिक समाचारदाता
राजबिराज, २८ फागुन ।
    मैथिली साहित्य परिषदले शनिबार होरी मिलन तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । 
    मैथिली साहित्य परिषद तथा मैथिल महिला परिषदको संयुक्त आयोजनामा कार्यक्रमको आयोजन गरिएको हो । 
    सो अवसरमा मैथिली साहित्य परिषदका पुर्व अध्यक्ष देवेन्द्र मिश्रले मैथिल भाषाको संरक्षण र सम्बर्धवनका लागि एकजुट हुनुपर्नेमा जोड दिए । 
    मैथिल महिला परिषद अध्यक्ष शान्ति झाको अध्यक्षतामा आयोजित कार्यक्रममा मैथिली साहित्य परिषदका अध्यक्ष सतिश दत्त, पुर्व अध्यक्ष शुभचन्द्र झा, बिष्णु मण्डल, पुर्व शिक्षिका मंजु श्रेष्ठ, कार्यसमिति सदस्य चन्दन कुमार यादब, लगायतले शुभकामना मन्तब्य दिएका थिए । 
    उक्त अवसरमा मैथिल महिला परिषदका किरण झा, कंचन झा, पिंकी झा, मिना गुप्ता, ललिता झा, मुक्तीनाथ यादब लगायतले होरी गित सुनाएका थिए । 
    कार्यक्रममा पुर्व जेष्ठ शिक्षिका मंजु श्रेष्ठले मैथिल महिला परिषदलाई जानकी नवमी मनाउन पाँच हजार नगद प्रदान गरिन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्ववियु निर्वाचनका लागि ४० जनाद्वारा मनोनयन दर्ता
स्ववियु निर्वाचनका लागि ४० जनाद्वारा मनोनयन दर्ता
सरसफाई मजदुरले बुझाए नगरपालिकालाई ज्ञापनपत्र
सरसफाई मजदुरले बुझाए नगरपालिकालाई ज्ञापनपत्र
जिल्लामा आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको छ ः नेवि संघ 
जिल्लामा आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको छ ः नेवि संघ 
सप्तरीमा निषेधाज्ञा अन्त्य भएकै दिन ५२ नयाँ संक्रमित थपिए
सप्तरीमा निषेधाज्ञा अन्त्य भएकै दिन ५२ नयाँ संक्रमित थपिए
डा. राउतलाई थप १५ दिन थुनामा राख्न आदेश
मोटरसाइकल दुर्घटनामा दुई जना घाइते
मोटरसाइकल दुर्घटनामा दुई जना घाइते
आम हड्तालको पूर्व सन्ध्यामा मसाल जुलुस
आम हड्तालको पूर्व सन्ध्यामा मसाल जुलुस
विकासका लागि मानसिकतामा परिवर्तन  ल्याउनु आवश्यक ः मन्त्री उपेन्द्र यादव 
विकासका लागि मानसिकतामा परिवर्तन  ल्याउनु आवश्यक ः मन्त्री उपेन्द्र यादव 
मानव तस्करी कार्यमा संलग्न जो सुकैलाई पनि कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
मानव तस्करी कार्यमा संलग्न जो सुकैलाई पनि कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
जिल्ला समन्वय समिति सप्तरीको निर्वाचन, काँग्रेसका शिव र जसपाका छेदी प्रमुख पदमा भिड्दै
जिल्ला समन्वय समिति सप्तरीको निर्वाचन, काँग्रेसका शिव र जसपाका छेदी प्रमुख पदमा भिड्दै

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह