दैनिक समाचारदाता
राजविराज, ७ असार ।
लेनदेन विगो मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछि फरार भएकी एक महिलालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
सप्तरीको रुपनी गाउँपालिका २ वस्ने आशिया कुमारी रामलाई प्रहरीले पक्राउ गरेको हो ।
सोही वडा वस्ने विश्वनाथ साहको जाहेरीले प्रहरीद्वारा चलाइएको लेनदेन मुदामा सप्तरी जिल्ला अदालतले ६ महिना कैदको फैसला सुनाएको थियो ।
अदालतको पैmसला आएपछि उनी फरार भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।
घरमै लुकि वसेको अवस्थामा पक्राउ परेका आशियालाई अदालतमा उपस्थित गराउँदा आदेशानुसार कैद सजाय भुक्तानका लागी राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
लेनदेन विगो मुद्दाका फरार महिला प्रतिवादी पक्राउ
सारांश
- सप्तरीको रुपनी गाउँपालिका २ वस्ने आशिया कुमारी रामलाई प्रहरीले पक्राउ गरेको हो ।
- सोही वडा वस्ने विश्वनाथ साहको जाहेरीले प्रहरीद्वारा चलाइएको लेनदेन मुदामा सप्तरी जिल्ला अदालतले ६ महिना कैदको फैसला सुनाएको थियो ।
- अदालतको पैmसला आएपछि उनी फरार भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया