प्रारम्भिक बालविकास सम्बन्धी दुई दिने कार्यशाला सुरु

राजविराज राजविराज
|
बिहिबार, आषाढ १६, २०७९
|
|
६७ पटक हेरिएको
Shares
प्रारम्भिक बालविकास सम्बन्धी दुई दिने कार्यशाला सुरु

सारांश

  •     युनिसेफको सहयोगमा गाउँपालिकाद्वारा आयोजित सो कार्यक्रममा गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले बालबालिकाको सर्वाङ्गिण विकास भएमामात्र सबल र दक्षजन शक्ति उत्पादन हुने बताए ।
  •     स्थानीयतहका सरोकारवालालाई एकीकृत प्रारम्भिक बालविकासको अवधारणा बारे जानकारी गराउने, प्रारम्भिक बालविकासका क्षेत्रमा विभिन्न निकाय पक्षबाट भएका कार्यहरू एकीकृत गरी परिमार्जित एकीकृत लगानी योजनालाई अन्तिम रुप दिने उद्देश्यका साथ कार्यशाला गोष्ठीको आयोजना गरिएको गाउँपालिकाका शिक्षा संयोजक राजेश कुमार झाले जानकारी दिए ।
  •     सो कार्यशालामा युनिसेफका अन्नपूर्णा मिश्रा, विष्णुमाया भट्टराई, गाउँपालिकाका शिक्षा संयोजक राजेश कुमार झासहितकाले सहजीकरण गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १६ असार । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा स्थानीयतहमा तर्जुमा गरिने बार्षिक तथा आवधिक योजनामा प्रारम्भिक बालविकासको क्षेत्रमा लगानी अभिवृद्धि गरी गुणस्तर अभिवृद्धि गर्न मदत पु¥याउने उद्देश्यले बिहीबारदेखी दुई दिवसीय प्रारम्भिक बालविकासको एकीकृत योजना निमार्ण कार्यशाला सुरु भएको छ ।
    युनिसेफको सहयोगमा गाउँपालिकाद्वारा आयोजित सो कार्यक्रममा गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले बालबालिकाको सर्वाङ्गिण विकास भएमामात्र सबल र दक्षजन शक्ति उत्पादन हुने बताए ।
    स्थानीयतहका सरोकारवालालाई एकीकृत प्रारम्भिक बालविकासको अवधारणा बारे जानकारी गराउने, प्रारम्भिक बालविकासका क्षेत्रमा विभिन्न निकाय पक्षबाट भएका कार्यहरू एकीकृत गरी परिमार्जित एकीकृत लगानी योजनालाई अन्तिम रुप दिने उद्देश्यका साथ कार्यशाला गोष्ठीको आयोजना गरिएको गाउँपालिकाका शिक्षा संयोजक राजेश कुमार झाले जानकारी दिए ।
    सो कार्यशालामा युनिसेफका अन्नपूर्णा मिश्रा, विष्णुमाया भट्टराई, गाउँपालिकाका शिक्षा संयोजक राजेश कुमार झासहितकाले सहजीकरण गरेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला हत्याका अभियुक्त कारागार  चलान, तीन जना धरौटीमा रिहा
महिला हत्याका अभियुक्त कारागार  चलान, तीन जना धरौटीमा रिहा
कांग्रेस शम्भुनाथद्वारा शुभकामना आदान प्रदान
कांग्रेस शम्भुनाथद्वारा शुभकामना आदान प्रदान
टि २० विश्वकप क्रिकेट छनोटका लागि घोषित टिममा सप्तरीका बिबेक यादव परे
टि २० विश्वकप क्रिकेट छनोटका लागि घोषित टिममा सप्तरीका बिबेक यादव परे
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
हुलाकी सडकका लागि अतिक्रमित संरचना धमाधम हटाइदै
हुलाकी सडकका लागि अतिक्रमित संरचना धमाधम हटाइदै
जलेश्वरका मेयर, उपमेयरसहित १२ जना बिरुद्ध भ्रष्टचार सम्बन्धी मुद्दा दायर
जलेश्वरका मेयर, उपमेयरसहित १२ जना बिरुद्ध भ्रष्टचार सम्बन्धी मुद्दा दायर
एसपी खतिवडाको कार्यकालमा चार सय ४ फरार प्रतिवादी पक्राउ,   एक सय १ वर्ष १० महिना १० दिन कैद भुक्तानका लागि कारागार चलान
एसपी खतिवडाको कार्यकालमा चार सय ४ फरार प्रतिवादी पक्राउ,   एक सय १ वर्ष १० महिना १० दिन कैद भुक्तानका लागि कारागार चलान
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
सरकारले पत्रकारको हकहितका लागि काम गर्नुपर्नेमा पूर्वमन्त्री साहको जोड
सरकारले पत्रकारको हकहितका लागि काम गर्नुपर्नेमा पूर्वमन्त्री साहको जोड
थारु समुदायले सरकारविरुद्ध कडा संघर्ष गर्ने 
थारु समुदायले सरकारविरुद्ध कडा संघर्ष गर्ने