प्रदेश २ को शिक्षा कार्यदल गठन

राजविराज राजविराज
|
आइतबार, फाल्गुन ५, २०७५
|
|
२८ पटक हेरिएको
Shares
प्रदेश २ को शिक्षा कार्यदल गठन

सारांश

  • ठाकुरराम वहुमुखी क्याम्पस विरगंजका प्रोफेसर देवेन्द्र मिश्रको संयोजकत्वमा पाँच सदस्यीय सो कार्य दल गठन गरिएको हो ।
  •   गठित कार्यदलको सदस्य सचिवमा सामाजिक विकास मन्त्रालय प्रदेश नंबर २ का उपसचिव उमेशलाल कर्णलाई मनोनित गरिएको छ ।
  •   त्यस्तै सदस्यहरुमा महेन्द्र विन्देश्वरी वहुमुखी क्याम्पस राजविराजका संतोष कुमार चमन, नेपाल शिक्षक महासंघका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश नंबर २ का संयोजक लालबाबू यादव र ठाकुरराम वहुमुखी क्याम्पस विरगंजका पूर्व क्याम्पस प्रमुख ललन द्विवेदीलाई मनोनित गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, ५ फागुन ।
प्रदेश २ को सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा कार्यदल गठन गरिएको छ । 
ठाकुरराम वहुमुखी क्याम्पस विरगंजका प्रोफेसर देवेन्द्र मिश्रको संयोजकत्वमा पाँच सदस्यीय सो कार्य दल गठन गरिएको हो । 
गठित कार्यदलको सदस्य सचिवमा सामाजिक विकास मन्त्रालय प्रदेश नंबर २ का उपसचिव उमेशलाल कर्णलाई मनोनित गरिएको छ । 
त्यस्तै सदस्यहरुमा महेन्द्र विन्देश्वरी वहुमुखी क्याम्पस राजविराजका संतोष कुमार चमन, नेपाल शिक्षक महासंघका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश नंबर २ का संयोजक लालबाबू यादव र ठाकुरराम वहुमुखी क्याम्पस विरगंजका पूर्व क्याम्पस प्रमुख ललन द्विवेदीलाई मनोनित गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?