“नेपाल टि–ट्वान्टी” प्रतियोगिता हुने निश्चित

राजविराज राजविराज
|
शनिबार, श्रावण ७, २०७९
|
|
२२ पटक हेरिएको
Shares
“नेपाल टि–ट्वान्टी” प्रतियोगिता हुने निश्चित

सारांश

  •     मधेश प्रदेश क्रिकेट संघका सचिव आयुष श्रेष्ठले शुक्रबार एक विज्ञप्ति जारि गर्दै नेपालकै इतिहासमा पहिलो पटक हुन लागेको यस व्यवसायीक प्रतियोगिताप्रति मधेश प्रदेशका खेलाडीहरु निकै उत्साहित भएको जनाएका छन् ।
  •       जारि विज्ञप्तिमा विश्वमै अहिले क्रिकेटलाई फस्टाउनका लागि फ्रेन्चाइज क्रिकेटको महत्वपूर्ण भुमिका रहेकोले भविष्यमा “नेपाल टि–ट्वान्टी” प्रतियोगिताले गर्दा नेपालको क्रिकेटको समेत स्तरोन्नतीका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने उल्लेख छ ।
  •       उक्त प्रतियोगिताले नेपाली क्रिकेट उकालो चढ्नुका साथै नेपाली युवाले क्रिकेटमा आफ्नो भविष्यमा देख्न लागेको भन्दै विज्ञप्तिमा नेपाली क्रिकेट हालको अवस्था भन्दा अझ उकालो चढ्ने निश्चित रहेको जनाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, ६ साउन । 
    नेपाल क्रिकेट संघको आयोजनामा “नेपाल टि–ट्वान्टी” क्रिकेट प्रतियोगिता आयोजना हुने निश्चित भएको छ । 
    मधेश प्रदेश क्रिकेट संघका सचिव आयुष श्रेष्ठले शुक्रबार एक विज्ञप्ति जारि गर्दै नेपालकै इतिहासमा पहिलो पटक हुन लागेको यस व्यवसायीक प्रतियोगिताप्रति मधेश प्रदेशका खेलाडीहरु निकै उत्साहित भएको जनाएका छन् ।  
    जारि विज्ञप्तिमा विश्वमै अहिले क्रिकेटलाई फस्टाउनका लागि फ्रेन्चाइज क्रिकेटको महत्वपूर्ण भुमिका रहेकोले भविष्यमा “नेपाल टि–ट्वान्टी” प्रतियोगिताले गर्दा नेपालको क्रिकेटको समेत स्तरोन्नतीका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने उल्लेख छ । 
    उक्त प्रतियोगिताले नेपाली क्रिकेट उकालो चढ्नुका साथै नेपाली युवाले क्रिकेटमा आफ्नो भविष्यमा देख्न लागेको भन्दै विज्ञप्तिमा नेपाली क्रिकेट हालको अवस्था भन्दा अझ उकालो चढ्ने निश्चित रहेको जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्ला बार एकाईमा डोमन साहको प्यानल बिजयी 
जिल्ला बार एकाईमा डोमन साहको प्यानल बिजयी 
कोशीपीडितद्वारा मुआब्जा र क्षतिपूर्तिका  लागि पहल गर्न प्रधानमन्त्रीसँग माग 
कोशीपीडितद्वारा मुआब्जा र क्षतिपूर्तिका  लागि पहल गर्न प्रधानमन्त्रीसँग माग 
तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
करेन्ट लागेर हात्तीको मृत्यु
करेन्ट लागेर हात्तीको मृत्यु
कामना बैंकद्वारा विद्यार्थीलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम
कामना बैंकद्वारा विद्यार्थीलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम
विद्यालयमा अनिवार्य भर्ना र नियमित पठनपाठन हुनुपर्ने वातावरण बनाउन शिक्षा मन्त्रि यादवको आग्रह 
विद्यालयमा अनिवार्य भर्ना र नियमित पठनपाठन हुनुपर्ने वातावरण बनाउन शिक्षा मन्त्रि यादवको आग्रह 
विभिन्न बिद्यालयमा ५ करोड २३ लाखको भवन निर्माण हुदै
विभिन्न बिद्यालयमा ५ करोड २३ लाखको भवन निर्माण हुदै
तीन स्थानमा भएको आगलागिमा घर, गाईगोठ तथा परालको टालो जलेर नष्ट
तीन स्थानमा भएको आगलागिमा घर, गाईगोठ तथा परालको टालो जलेर नष्ट
नेपालको विकासमा भारतीय सहयोगलाई बिर्सन नहुने
नेपालको विकासमा भारतीय सहयोगलाई बिर्सन नहुने
ह्यापिल्याण्डद्वारा ३९ आंै स्थापना दिवसमा विभिन्न कार्यक्रम 
ह्यापिल्याण्डद्वारा ३९ आंै स्थापना दिवसमा विभिन्न कार्यक्रम 

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह