महँगी तथा भ्रष्टाचार विरुद्ध ¥याली

राजविराज राजविराज
|
बुधबार, श्रावण १८, २०७९
|
|
७२ पटक हेरिएको
Shares
महँगी तथा भ्रष्टाचार विरुद्ध ¥याली

सारांश

  •     पार्टी कार्यालय मदननगरबाट निकालिएको ¥याली नगरपरिक्रमा पश्चात् पानी ट्याङ्की मोडमा कोणसभामा परिणत भएको थियो ।
  •       समितिका अध्यक्ष दुर्गानन्द ठाकुरको नेतृत्वमा निकालिएको ¥यालीमा पार्टीका नेता, विभिन्न भातृ संगठनका नेता कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, १८ साउन । 

    नेकपा (एमाले) सप्तरीको जनसंगठन समन्वय संयन्त्र समितिको आयोजनामा बुधबार राजविराजमा महँगी तथा भ्रष्टाचार विरुद्ध बृहत ¥याली निकालिएको छ । 
    पार्टी कार्यालय मदननगरबाट निकालिएको ¥याली नगरपरिक्रमा पश्चात् पानी ट्याङ्की मोडमा कोणसभामा परिणत भएको थियो । 
    समितिका अध्यक्ष दुर्गानन्द ठाकुरको नेतृत्वमा निकालिएको ¥यालीमा पार्टीका नेता, विभिन्न भातृ संगठनका नेता कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?