ढलान गर्न लागिएको बाटोको शिलान्यास 

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन ९, २०७५
|
|
४५ पटक हेरिएको
Shares
ढलान गर्न लागिएको बाटोको शिलान्यास 

सारांश

  •     बिनियोजित बजेटबाट आदर्श टोलको बाटो आरसीसी ढलान गरिने भएको छ ।
  • सो कार्यको बिहीबार प्रदेश सभा सदस्य सुुमनले शिलान्यास समेत गरे ।
  •       शिलान्यास गरिएको बाटोको चौडाई १३ फिट र लम्बाई १ सय ७८ मिटर रहेको स्थानिय बिरेन्द्र मण्डलले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता 
राजबिराज, ९ फागुन । 
    राजविराज वडा नंं ९ मलेठस्थित आदर्श टोल बिहारपुरको बाटो पक्कि गर्नका लागि प्रदेश सभा सदस्य मनिष कुमार सुमनले संसदीय विकास कोषबाट ५ लाख रकम बिनियोजन गरेका छन् । 
    बिनियोजित बजेटबाट आदर्श टोलको बाटो आरसीसी ढलान गरिने भएको छ । सो कार्यको बिहीबार प्रदेश सभा सदस्य सुुमनले शिलान्यास समेत गरे । 
    शिलान्यास गरिएको बाटोको चौडाई १३ फिट र लम्बाई १ सय ७८ मिटर रहेको स्थानिय बिरेन्द्र मण्डलले जानकारी दिएका छन् । 
    शिलान्यास कार्यक्रमको अवसरमा वडा अध्यक्ष शम्भु प्रसाद यादव, पार्टीका सहमहासचिब गजेन्द्र कुमार मण्डल र संसदीय क्षेत्र नम्बर २ ख का अध्यक्ष सन्तोष साह लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिलाठी कोइलाडीमा सतप्रतिशत  किशोरी विद्यालय भर्ना
तिलाठी कोइलाडीमा सतप्रतिशत  किशोरी विद्यालय भर्ना
हिन्दु परम्परा अनुसार मृत हात्तिको अन्त्येष्टि
हिन्दु परम्परा अनुसार मृत हात्तिको अन्त्येष्टि
माटो मुनी गाडेको चोरीको ३ लाख ५९ हजार रुँपैया बरामद, चोरीमा संलग्न दाजु, बहिनीसहित चार पक्राउ
माटो मुनी गाडेको चोरीको ३ लाख ५९ हजार रुँपैया बरामद, चोरीमा संलग्न दाजु, बहिनीसहित चार पक्राउ
नगरका सडकहरु डुवानमा
नगरका सडकहरु डुवानमा
एक वर्षमा २२ को हत्या, ३२ बलात्कारका घटना
एक वर्षमा २२ को हत्या, ३२ बलात्कारका घटना
उपनिर्वाचनका लागि बिहीबार राती १२ बजेदेखी मौन अवधी सुरु
उपनिर्वाचनका लागि बिहीबार राती १२ बजेदेखी मौन अवधी सुरु
सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद,  संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद,  संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश 
नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश 
लेखापरिक्षक नियुक्ति प्रकरणमा आर्थिक चलखेल भएको आरोप
लेखापरिक्षक नियुक्ति प्रकरणमा आर्थिक चलखेल भएको आरोप
“काउन्सीलले मोफसलका  पत्रकारहरुसँग विभेद गरिरहेको छ”
“काउन्सीलले मोफसलका  पत्रकारहरुसँग विभेद गरिरहेको छ”