किसान आन्दोलनको समर्थन तथा सरकारबिरुद्ध यूवाहरुको प्रदर्शन

राजविराज राजविराज
|
बिहिबार, पौष २, २०७७
|
|
२५ पटक हेरिएको
Shares
किसान आन्दोलनको समर्थन तथा सरकारबिरुद्ध यूवाहरुको प्रदर्शन

सारांश

  •     स्थानिय शिवमन्दिरको प्राङ्गणबाट निस्केको जुलुस किसान आन्दोलनको समर्थन तथा सरकारबिरुद्ध चर्को नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका थिए ।
  •       बजार क्षेत्र परिक्रममा पश्चात् आयोजित बिरोध सभामा बोल्दै यूवा विद्यार्थीहरुले किसानहरुको जायज माग पुरा गर्न तथा विवादास्पद अध्यादेश फिर्ता नलिए आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
  •  

दैनिक समाचारदाता
राजविराज, २ पुस । 
    जनता समाजवादी पार्टी नेपाल निकटका यूवा विद्यार्थीहरुले बिहीबर किसान आन्दोलनको समर्थन तथा सरकारद्वारा ल्याइएको अध्यादेश लगायतका अन्य असबैधानिक क्रियाकलापको बिरोध गर्दै राजविराजमा प्रदर्शन गरेका छन् । 
    स्थानिय शिवमन्दिरको प्राङ्गणबाट निस्केको जुलुस किसान आन्दोलनको समर्थन तथा सरकारबिरुद्ध चर्को नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका थिए । 
    बजार क्षेत्र परिक्रममा पश्चात् आयोजित बिरोध सभामा बोल्दै यूवा विद्यार्थीहरुले किसानहरुको जायज माग पुरा गर्न तथा विवादास्पद अध्यादेश फिर्ता नलिए आन्दोलन चर्काउने चेतावनी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समयमा ऋण चुक्ता नगर्दा बचतकर्तालाई भुक्तानी दिन कठिनाई ः अध्यक्ष चौधरी
समयमा ऋण चुक्ता नगर्दा बचतकर्तालाई भुक्तानी दिन कठिनाई ः अध्यक्ष चौधरी
शिक्षण संस्थाहरु माघ मसान्तसम्म भौतिक रुपमा सञ्चालन नगर्न आदेश
शिक्षण संस्थाहरु माघ मसान्तसम्म भौतिक रुपमा सञ्चालन नगर्न आदेश
मिटरब्याजी रामदेव साहका छोराछोरी जेल चलान 
मिटरब्याजी रामदेव साहका छोराछोरी जेल चलान 
लेखी एमालेमा प्रवेश
लेखी एमालेमा प्रवेश
सहकारीको मर्म अनुरुप काम नगर्ने सहकारीको दर्ता नै खारेजी हुने ः प्रदेश मन्त्री साह
सहकारीको मर्म अनुरुप काम नगर्ने सहकारीको दर्ता नै खारेजी हुने ः प्रदेश मन्त्री साह
भन्सार छलेर ल्याइएको मोटरपार्टस र मोबिल प्रहरी नियन्त्रणमा 
भन्सार छलेर ल्याइएको मोटरपार्टस र मोबिल प्रहरी नियन्त्रणमा 
मन्दिर मर्मत सम्भारमा  सहयोग गर्ने दाता सम्मानित
मन्दिर मर्मत सम्भारमा  सहयोग गर्ने दाता सम्मानित
छिमेकीको आक्रमणबाट गम्भिर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु
छिमेकीको आक्रमणबाट गम्भिर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु
दुई सय ४० ग्राम ब्राउन सुगरसहित १ सय ४१ जना लागुऔषध कारोवारी तथा सेवनकर्ता पक्राउ
दुई सय ४० ग्राम ब्राउन सुगरसहित १ सय ४१ जना लागुऔषध कारोवारी तथा सेवनकर्ता पक्राउ
मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु