विद्यालय पोषाक वापत नगद छात्रबृत्ती प्रदान

राजविराज राजविराज
|
सोमबार, फाल्गुन २७, २०७५
|
|
३४ पटक हेरिएको
Shares
विद्यालय पोषाक वापत नगद छात्रबृत्ती प्रदान

सारांश

  •     वडा नं ५ का अध्यक्ष समिर झाको अध्यक्षता तथा पविउमाविका प्रधानाध्यापक अरुण कुमार झा, शिक्षक अमृत साह, शिक्षिका सानु मैया कार्की, लेखापाल बबन झा तथा अन्य शिक्षकहरुको उपस्थितिमा ३ सय छात्रछात्राहरुलाई सो नगद छात्रबृति प्रदान गरिएको हो ।
  •       सो विद्यालयमा अध्ययनरत कक्षा १ देखी ८ सम्मका छात्रछात्राहरुलाई रु.
  • ४ सयका दरले तथा कक्षा ९ र १० का छात्रछात्राहरुलाई रु.

दैनिक समाचारदाता
राजविराज, २७ फागुन । 
    राजविराज नगरपालिकाको सहयोगमा सोमबार राजविराज वडा नं. ५ स्थित पविउमाविका छात्रछात्राहरुलाई विद्यालय पोषाक वापत नगद छात्रबृती प्रदान गरिएको छ । 
    वडा नं ५ का अध्यक्ष समिर झाको अध्यक्षता तथा पविउमाविका प्रधानाध्यापक अरुण कुमार झा, शिक्षक अमृत साह, शिक्षिका सानु मैया कार्की, लेखापाल बबन झा तथा अन्य शिक्षकहरुको उपस्थितिमा ३ सय छात्रछात्राहरुलाई सो नगद छात्रबृति प्रदान गरिएको हो । 
    सो विद्यालयमा अध्ययनरत कक्षा १ देखी ८ सम्मका छात्रछात्राहरुलाई रु. ४ सयका दरले तथा कक्षा ९ र १० का छात्रछात्राहरुलाई रु. ५ सयका दरले ३ सय छात्रछात्राहरुलाई विद्यालय पोषाक वापत नगद छात्रबृत्ति प्रदान गरिएको वडा नं. ५ का सदस्य पार्थो सरकारले जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्व पार्टीका ६ घटकले नेपाली कम्प्युनिष्ट पार्टीको जिल्ला समायोजन कार्यक्रम बहिष्कार गर्ने
पूर्व पार्टीका ६ घटकले नेपाली कम्प्युनिष्ट पार्टीको जिल्ला समायोजन कार्यक्रम बहिष्कार गर्ने
सडक निर्माणको माग गर्दै  गाउँपालिका अध्यक्ष बसे धर्नामा 
सडक निर्माणको माग गर्दै  गाउँपालिका अध्यक्ष बसे धर्नामा 
अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा 
मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा 
सप्तरीमा ६३ जनाद्वारा आत्महत्या
सप्तरीमा ६३ जनाद्वारा आत्महत्या
सबै वडाका स्वास्थ्यको बार्षिक समिक्षा सम्पन्न
सबै वडाका स्वास्थ्यको बार्षिक समिक्षा सम्पन्न
पुस्तकालय तथा ई–लाइब्रेरी संचालन 
पुस्तकालय तथा ई–लाइब्रेरी संचालन 
पशुचौपायामा लाग्ने रोग विरुद्ध खोप अभियान सुरु
पशुचौपायामा लाग्ने रोग विरुद्ध खोप अभियान सुरु
वेवारिसे बिरामीको आफन्त खोज्दै प्रहरी
वेवारिसे बिरामीको आफन्त खोज्दै प्रहरी
आरक्षको जग्गामा जबरजस्ती घर बनाउन खोज्दा झडप, प्रहरीद्वारा १९ राउण्ड अश्रृ ग्यास प्रहार, तीन प्रहरी घाइते, मंगोल अर्गनाईजेशनका इन्चार्जसहित एक दर्जन पक्राउ
आरक्षको जग्गामा जबरजस्ती घर बनाउन खोज्दा झडप, प्रहरीद्वारा १९ राउण्ड अश्रृ ग्यास प्रहार, तीन प्रहरी घाइते, मंगोल अर्गनाईजेशनका इन्चार्जसहित एक दर्जन पक्राउ