जेसीज सप्ताहमा बिरामीलाई फलफुल बितरण

राजविराज राजविराज
|
शनिबार, माघ २८, २०७९
|
|
२५ पटक हेरिएको
Shares
जेसीज सप्ताहमा बिरामीलाई फलफुल बितरण

सारांश

  •     अस्पतालको आकस्मिक बिभागमा रहेको बिरामी र कुपोषण बिभागका बच्चाहरुलाई पोषणयुक्त फलफूल बितरण गरिएको हो ।
  •       राजबिराज जेसिज बर्ष २०२३ का कार्यकारिणी उपाध्यक्ष जेसी सुनित कुमार मुन्नाको अध्यक्षता तथा राजबिराज वडा नं.
  • ६ का अध्यक्ष शशी चौधरीको बिशेष उपस्थितीमा अस्पतालका रेमन्त कुमार यादव, बर्ष २०२१ अध्यक्ष जेसी सिद्धार्थ तातेड, बर्ष २०२३ का महासचिव जेसी रबि राय, उपाध्यक्ष जेसी रिया राय, शाखा सम्पादक जेसी मनिष दास र थिम सम्पादक जेसी रन्जीव साह उपस्थिति रहेको थियोे ।

दैनिक समाचारदाता
राजविराज, २८ माघ ।

    जेसिज सप्ताह २०२३ अन्तर्गत शनिबार तेसो दिन गजेन्द्र नारायण सिंह अस्पतालका बिरामीहरुलाई फलफुल बितरण गरिएको छ ।
    अस्पतालको आकस्मिक बिभागमा रहेको बिरामी र कुपोषण बिभागका बच्चाहरुलाई पोषणयुक्त फलफूल बितरण गरिएको हो । 
    राजबिराज जेसिज बर्ष २०२३ का कार्यकारिणी उपाध्यक्ष जेसी सुनित कुमार मुन्नाको अध्यक्षता तथा राजबिराज वडा नं. ६ का अध्यक्ष शशी चौधरीको बिशेष उपस्थितीमा अस्पतालका रेमन्त कुमार यादव, बर्ष २०२१ अध्यक्ष जेसी सिद्धार्थ तातेड, बर्ष २०२३ का महासचिव जेसी रबि राय, उपाध्यक्ष जेसी रिया राय, शाखा सम्पादक जेसी मनिष दास र थिम सम्पादक जेसी रन्जीव साह उपस्थिति रहेको थियोे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निःशुल्क स्वास्थ्य जाँच शिविरमा ९ जनाको बिना अपरेशन उपचार
निःशुल्क स्वास्थ्य जाँच शिविरमा ९ जनाको बिना अपरेशन उपचार
गणतन्त्र दिवसमा भएनन् कोही कैदी मुक्त 
गणतन्त्र दिवसमा भएनन् कोही कैदी मुक्त 
चर्को ब्याज जोडेर रकम फिर्ता गर्दा समेत धितो फिर्ता नगरेको आरोप
चर्को ब्याज जोडेर रकम फिर्ता गर्दा समेत धितो फिर्ता नगरेको आरोप
सप्तरी क्षेत्र नं. २ मा सीके दोब्बर भन्दा बढी मतले अगाडी प्रदेशसभा १ र २ मा पनि जनमतकै सतिश र महेशको फराकिलो अग्रता
सप्तरी क्षेत्र नं. २ मा सीके दोब्बर भन्दा बढी मतले अगाडी प्रदेशसभा १ र २ मा पनि जनमतकै सतिश र महेशको फराकिलो अग्रता
ससुराको हत्या आरोपमा ज्वाई कारागार चलान
ससुराको हत्या आरोपमा ज्वाई कारागार चलान
नागरिकता चोरी भएका व्यक्तिको फोटो उपकाएर अर्कै व्यक्तिको  फोटो टाँसी बैंकमा खाता संचालन गरि लाखौंको ठगी
नागरिकता चोरी भएका व्यक्तिको फोटो उपकाएर अर्कै व्यक्तिको  फोटो टाँसी बैंकमा खाता संचालन गरि लाखौंको ठगी
महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
रुपनी र महादेवामा पदस्थापन 
रुपनी र महादेवामा पदस्थापन 
सप्तरीका ४ सय ३९ सामुदायिक विद्यालयका एक लाख भन्दा बढी विद्यार्थी पढाईबाट बञ्चित
सप्तरीका ४ सय ३९ सामुदायिक विद्यालयका एक लाख भन्दा बढी विद्यार्थी पढाईबाट बञ्चित
सुख, समृद्धि र शान्तिको लागि दीप प्रज्वलन 
सुख, समृद्धि र शान्तिको लागि दीप प्रज्वलन