३६ परिक्षाकेन्द्र मार्फत एसईईका लागि सप्तरीमा ९ हजार ५ सय २७ विद्यार्थी सहभागी हुँदै

राजविराज राजविराज
|
मंगलबार, चैत्र १४, २०७९
|
|
५९ पटक हेरिएको
Shares
३६ परिक्षाकेन्द्र मार्फत एसईईका लागि सप्तरीमा ९ हजार ५ सय २७ विद्यार्थी सहभागी हुँदै

सारांश

  •     शिक्षा विकास तथा समन्वय एकाईका निमित्त प्रमुख राजदेव यादवले यसका लागी जिल्लाभर ३६ वटा परिक्षा केन्द्र निर्धारण गरिएको र परिक्षा केन्द्रमा खटिने केन्द्राध्यक्ष, सहकेन्द्राध्यक्ष, शिक्षक तथा कर्मचारीको अन्तिम टुङ्गो बुधवार सम्म लगाई सक्ने जानकारी दिएका छन् ।
  •       प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको परिक्षा समन्वय समितीले परिक्षाको तयारीका लागी विभिन्न गतिविधी अघि बढाएको तथा परिक्षालाई मर्यादित बनाउन आवश्यक सम्पुर्ण तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय एकाईले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १४ चैत ।  

    अगामी चैत १७ देखि मुलुकभर संचालन हुने माध्यमिक शिक्षा परिक्षा (एसईई) मा यस वर्ष सप्तरीबाट ९ हजार ५ सय २७ विद्यार्थी सहभागी हुने भएका छन् । 
    शिक्षा विकास तथा समन्वय एकाईका निमित्त प्रमुख राजदेव यादवले यसका लागी जिल्लाभर ३६ वटा परिक्षा केन्द्र निर्धारण गरिएको र परिक्षा केन्द्रमा खटिने केन्द्राध्यक्ष, सहकेन्द्राध्यक्ष, शिक्षक तथा कर्मचारीको अन्तिम टुङ्गो बुधवार सम्म लगाई सक्ने जानकारी दिएका छन् । 
    प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको परिक्षा समन्वय समितीले परिक्षाको तयारीका लागी विभिन्न गतिविधी अघि बढाएको तथा परिक्षालाई मर्यादित बनाउन आवश्यक सम्पुर्ण तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय एकाईले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपा र फोरम एकीकरणको अपरिहार्यता  
संस्थागत विद्यालयहरुमा एकै खालको पाठ्यपुस्तक लागू गर्ने निर्णय
संस्थागत विद्यालयहरुमा एकै खालको पाठ्यपुस्तक लागू गर्ने निर्णय
बृहत् निशुल्क क्रिकेट प्रशिक्षण मेगा क्याम्प सुरू
बृहत् निशुल्क क्रिकेट प्रशिक्षण मेगा क्याम्प सुरू
कला संस्कृतीको उत्थानका लागि जुरगुटी प्रतियोगिता 
कला संस्कृतीको उत्थानका लागि जुरगुटी प्रतियोगिता 
चैत १६ देखी विष्णु महायज्ञ हुने
चैत १६ देखी विष्णु महायज्ञ हुने
महाशिवरात्रीलाई लक्षित गरी सेनाको सरसफाई अभियान
महाशिवरात्रीलाई लक्षित गरी सेनाको सरसफाई अभियान
अशक्त तथा अस्पताल भर्ना रहेका जेष्ठ नागरिकलाई परिचयपत्र नविकरण
अशक्त तथा अस्पताल भर्ना रहेका जेष्ठ नागरिकलाई परिचयपत्र नविकरण
सपथग्रहण लगत्तै नवनिर्वाचित वडाअध्यक्ष पक्राउ, वडा अध्यक्ष साहमाथी अपहरण, जबरजस्तीकरणी र कर्तब्य ज्यान मुद्दामा अनुसन्धान सुरु ः प्रहरी
सपथग्रहण लगत्तै नवनिर्वाचित वडाअध्यक्ष पक्राउ, वडा अध्यक्ष साहमाथी अपहरण, जबरजस्तीकरणी र कर्तब्य ज्यान मुद्दामा अनुसन्धान सुरु ः प्रहरी
पुष्पलालले उठाएको आवाज, बिचार र सिद्वान्तमा पार्टी बर्गले प्रेरणाको रुपमा लिनुपर्छ ः वक्ताहरु
पुष्पलालले उठाएको आवाज, बिचार र सिद्वान्तमा पार्टी बर्गले प्रेरणाको रुपमा लिनुपर्छ ः वक्ताहरु
चट्याङ्ग लागेर सप्तरीमा एक महिलासहित चारको मृत्यु, एक यूवती घाइते
चट्याङ्ग लागेर सप्तरीमा एक महिलासहित चारको मृत्यु, एक यूवती घाइते