चार वर्षिया बालिकालाई यौन दुव्र्यबहार गर्ने पक्राउ

राजविराज राजविराज
|
शुक्रबार, चैत्र ८, २०७५
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  •     भुजेलले बालिकाको शरिरको संबेदनशिल अङ्गहरुमा जबरजस्ति चलाई घाईते बनाएको अभियोगमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
  •       प्रहरी चौकी फतेपुर, सप्तरीबाट खटिएको प्रहरी टोलिले निजलाई बिहीबार राती पक्राउ गरेको जनाएको छ ।
  •       यता घाईते बालिकाको स्थानिय फत्तेपुर पोलिक्लिनिकमा उपचार भई रहेको छ भने उनको अवस्था सामान्य रहेको छ ।

दैनिक समाचारदाता
राजविराज, ८ चैत । 
    सप्तरीको सप्तकोशी नगरपालिका १ बस्ने ३८ बर्षीय दिपक भुजेललाई सोही नगरपालिका २ की एक् चार बर्षीया बालिकालाई यौन दुर्व्यबहार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । 
    भुजेलले बालिकाको शरिरको संबेदनशिल अङ्गहरुमा जबरजस्ति चलाई घाईते बनाएको अभियोगमा प्रहरीले पक्राउ गरेको जनाएको छ । 
    प्रहरी चौकी फतेपुर, सप्तरीबाट खटिएको प्रहरी टोलिले निजलाई बिहीबार राती पक्राउ गरेको जनाएको छ । 
    यता घाईते बालिकाको स्थानिय फत्तेपुर पोलिक्लिनिकमा उपचार भई रहेको छ भने उनको अवस्था सामान्य रहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यालयहरुको सेवा भ्रष्टाचाररहित बनाईनु पर्नेमा जोड
कार्यालयहरुको सेवा भ्रष्टाचाररहित बनाईनु पर्नेमा जोड
संघीयता र गणतन्त्रमाथी चौतर्फी आक्रमण ः जसपा अध्यक्ष यादव
संघीयता र गणतन्त्रमाथी चौतर्फी आक्रमण ः जसपा अध्यक्ष यादव
उपेक्षा गरेर कामकाज हुने गरेको भन्दै उपमेयरको  नेतृत्वको टोलीले फाँट फाँटमा बुझाए ध्यानाकर्षण पत्र
उपेक्षा गरेर कामकाज हुने गरेको भन्दै उपमेयरको  नेतृत्वको टोलीले फाँट फाँटमा बुझाए ध्यानाकर्षण पत्र
अविश्वास प्रस्तावको समर्थन  गर्नुपर्छ : काँग्रेस महामन्त्री कोइराला
अविश्वास प्रस्तावको समर्थन  गर्नुपर्छ : काँग्रेस महामन्त्री कोइराला
संविधान लागु गर्ने दलहरु नै  कार्यान्वयनमा उदासिन ः मन्त्री लेखी
संविधान लागु गर्ने दलहरु नै  कार्यान्वयनमा उदासिन ः मन्त्री लेखी
किवानिजको क्लब राजविराजमा सूचारु 
किवानिजको क्लब राजविराजमा सूचारु 
भुमि समस्या समाधान आयोगका अध्यक्ष झाले गरे पदभार ग्रहण
भुमि समस्या समाधान आयोगका अध्यक्ष झाले गरे पदभार ग्रहण
दुई विद्यालयमा सरसफाईका सामग्रीहरु हस्तान्तरण
दुई विद्यालयमा सरसफाईका सामग्रीहरु हस्तान्तरण
प्रजातन्त्र सेनानी लालदेवको निधन 
प्रजातन्त्र सेनानी लालदेवको निधन 
तिलाठी कोइलाडीका अध्यक्षसहित २४ जनाले रोजे लोसपा
तिलाठी कोइलाडीका अध्यक्षसहित २४ जनाले रोजे लोसपा

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह