मनमोहन प्राविधिक विश्वविद्यालयमा अन्य  विश्वविद्यालय भन्दा इन्जिनियरिङमा कम  पढाई शुल्क ः प्रा.डा. प्रधान

राजविराज राजविराज
|
बुधबार, भाद्र १३, २०८०
|
|
२४ पटक हेरिएको
Shares
मनमोहन प्राविधिक विश्वविद्यालयमा अन्य  विश्वविद्यालय भन्दा इन्जिनियरिङमा कम  पढाई शुल्क ः प्रा.डा. प्रधान

सारांश

  •     बुधबार राजविराजमा विश्वविद्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिँदै डीन प्रा.
  • डा.
  • प्रचण्ड मान प्रधानले आगामी शैक्षिक सत्रका लागि स्नातक तहको बि.

दैनिक समाचारदाता
राजविराज, १३ भदौ । 

    मनमोहन प्राविधिक विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङले विगत चार वर्षदेखी इन्जिनियरिङमा स्नातक तहको पठनपाठन गराइरहेको जनाएको छ । 
    बुधबार राजविराजमा विश्वविद्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिँदै डीन प्रा.डा.प्रचण्ड मान प्रधानले आगामी शैक्षिक सत्रका लागि स्नातक तहको बि.ई. इन सिभिलमा ४८ तथा बी.ई. ईन इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्समा २४ सीट रहेको बताए । उनले आवेदन भदौं ३१ गतेसम्म खुल्ला रहने उल्लेख गर्दै आरक्षण सीट समेत रहेको बताए । 
    प्रा.डा. प्रधानले प्रत्येक कार्यक्रममा सर्वोत्कृष्ट अंक ल्याउने एक जना विद्यार्थीलाई जेहेन्दार छात्रबृत्ति र सर्वोत्कृष्ट बाहेक भर्ना संख्याको १÷१२ अंश बराबर नतिजाको आधारमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सहुलियत शुल्क छात्रबृत्ति मार्फत सेमेष्टरको शिक्षण शुल्कमा ४० प्रतिशत बराबरको छुट दिइने जानकारी समेत दिए । 
    मोरङको हात्तीमुढामा अवस्थित रहेको उक्त विश्वविद्यालय देशकै पहिलो प्राविधिक विश्वविद्यालय रहेको उनले दाबी पनि गरे । अन्य विश्वविद्यालय भन्दा कम पढाई शुल्क र छात्रावासको व्यवस्था समेत रहेको यस विश्वविद्यालयमा काठमाडौं र पोखरा जस्ता सहरबाट विद्यार्थीहरु पठनपाठन गर्न आएको सहजकर्ता गणेश लम्सालको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
दुई कर्मचारीले दुई जिल्ला धान्दै
दुई कर्मचारीले दुई जिल्ला धान्दै
प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा
प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा
नगरको विकासका लागि मास्टर प्लान  आवश्यक ः प्रदेशसभा सदस्य यादव
नगरको विकासका लागि मास्टर प्लान  आवश्यक ः प्रदेशसभा सदस्य यादव
उच्च अदालत जनकपुर राजविराज  इजलासद्वारा एक हजार ४ सय मुद्दा फर्छयोट
उच्च अदालत जनकपुर राजविराज  इजलासद्वारा एक हजार ४ सय मुद्दा फर्छयोट
चिसोबाट जोगिन अपाङ, वृद्धवृद्धा र  एकल महिलालाई ब्ल्याङकेट वितरण
चिसोबाट जोगिन अपाङ, वृद्धवृद्धा र  एकल महिलालाई ब्ल्याङकेट वितरण
नेपाल बैश्य कल्याण महासंघ सप्तरीको पुर्नगठन
नेपाल बैश्य कल्याण महासंघ सप्तरीको पुर्नगठन
सरकारी निर्णयको अवज्ञा गर्ने विद्यालय संचालकसहित पक्राउ परेका ११ जना रिहा 
सरकारी निर्णयको अवज्ञा गर्ने विद्यालय संचालकसहित पक्राउ परेका ११ जना रिहा 
दोषिमाथी कारवाहीको माग गर्दै प्रदर्शन
दोषिमाथी कारवाहीको माग गर्दै प्रदर्शन
सशस्त्र प्रहरीद्वारा चिसोबाट जोगिन विपन्न वस्ती मै पुगेर कम्बल वितरण
सशस्त्र प्रहरीद्वारा चिसोबाट जोगिन विपन्न वस्ती मै पुगेर कम्बल वितरण