दैनिक समाचारदाता
राजविराज, २२ भदौ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सप्तरीले नेपालको आन्तरिक मामिलामा चिनिया राजदुतले दिएको अभिव्यक्तिप्रति निन्दा एवं भत्र्सना गर्दै चिनिया राजदुतलाई फिर्ता पठाउन माँग गरिएको छ ।
लोसपा नेपाल सप्तरीका अध्यक्ष सुनिल कुमार झाद्वारा शुक्रबार जारि विज्ञप्तिमा नेपाल सरकारले छिमेकी मित्र राष्ट्र भारतलाई विद्युत बिक्रि गर्ने सन्दर्भमा चिनिया राजदुतले दिएको अभिव्यक्तिप्रति निन्दा एवं भत्र्सना गर्दै चिनिया राजदुतलाई फिर्ता पठाउन माग गरिएको हो ।
विज्ञप्तिमा नेपालको आन्तरिक मामिलामा चाइनालाई हस्तक्षेप नगर्न सुझावका साथ चाइनिज हस्तक्षेप तथा राष्ट्रिय स्वाधिनता माथिको प्रहार बन्द गर्न, कुटनीतिक मर्यादा कायम गर्न, राजदुतलाई राजनीति नगर्न माग समेत गरिएको छ ।
साथै विज्ञप्तिमा भारत सरकारले आफ्नो मन्त्रि परिषद्को बैठकबाट १० हजार मेघावाट विद्युत नेपाल सरकारबाट खरीद गर्ने गरेको निर्णय स्वागत योग्य रहेको उल्लेख गरेको छ ।
लोसपाद्वारा चिनिया राजदुतलाई फिर्ता पठाउन माग
सारांश
- लोसपा नेपाल सप्तरीका अध्यक्ष सुनिल कुमार झाद्वारा शुक्रबार जारि विज्ञप्तिमा नेपाल सरकारले छिमेकी मित्र राष्ट्र भारतलाई विद्युत बिक्रि गर्ने सन्दर्भमा चिनिया राजदुतले दिएको अभिव्यक्तिप्रति निन्दा एवं भत्र्सना गर्दै चिनिया राजदुतलाई फिर्ता पठाउन माग गरिएको हो ।
- विज्ञप्तिमा नेपालको आन्तरिक मामिलामा चाइनालाई हस्तक्षेप नगर्न सुझावका साथ चाइनिज हस्तक्षेप तथा राष्ट्रिय स्वाधिनता माथिको प्रहार बन्द गर्न, कुटनीतिक मर्यादा कायम गर्न, राजदुतलाई राजनीति नगर्न माग समेत गरिएको छ ।
- साथै विज्ञप्तिमा भारत सरकारले आफ्नो मन्त्रि परिषद्को बैठकबाट १० हजार मेघावाट विद्युत नेपाल सरकारबाट खरीद गर्ने गरेको निर्णय स्वागत योग्य रहेको उल्लेख गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया