बालबिवाह बिरुद्ध प्रतिबद्धता

राजविराज राजविराज
|
मंगलबार, बैशाख १०, २०७६
|
|
१९ पटक हेरिएको
Shares
बालबिवाह बिरुद्ध प्रतिबद्धता

सारांश

  • सेभ द चिल्डे«न तथा सेभ द सप्तरीले आयोजना गरेको कार्यक्रममा बाल बिवाह न्युनिकरण गर्न, बाल बिवाह रोक्न र २० बर्ष कम उमेरमा बिवाह नगर्ने स्थानियहरुले प्रतिबद्धता जनाएका हुन ।
  •      वडा अध्यक्ष दिनेश्वर मिश्रको अध्यक्षतामा आयोजित प्रतिबद्धता कार्यक्रम प्रशासकीय अधिकृत राजु झा, सेभ द सप्तरीका फिल्ड अफिसर घुरण यादव, सेभ द सप्तरीका समुदायिक परिचालक मुकेश मण्डल, राजिव चौधरी र प्रोग्राम सुपर भाइजर दुर्गनन्द शर्मा तथा स्थानिय वडा अध्यक्ष, वडा सदस्य, बिद्यालयका प्रअ, शिक्षक, स्वास्थ्य चौकीका इन्र्चाज, स्वयमसेवीका बिभिन्न बालक्लबका बालबालिकाहरुको सहयागिहरुले उक्त वडामा बालबिवाह नगर्ने प्रतिबद्धता जनाइएको छ ।
  •     यसैबिच तिलाठी कोइलाडी गाउँपालिका वडा नं.

दैनिक समाचारदाता
राजविराज, १० बैशाख ।
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ मा  बालबिवाह बिरुद्ध मंगलबार प्रतिबद्धता कार्यक्रम सम्पन्न भएको छ ।
सेभ द चिल्डे«न तथा सेभ द सप्तरीले आयोजना गरेको कार्यक्रममा बाल बिवाह न्युनिकरण गर्न, बाल बिवाह रोक्न र २० बर्ष कम उमेरमा बिवाह नगर्ने स्थानियहरुले प्रतिबद्धता जनाएका हुन ।
     वडा अध्यक्ष दिनेश्वर मिश्रको अध्यक्षतामा आयोजित प्रतिबद्धता कार्यक्रम प्रशासकीय अधिकृत राजु झा, सेभ द सप्तरीका फिल्ड अफिसर घुरण यादव, सेभ द सप्तरीका समुदायिक परिचालक मुकेश मण्डल, राजिव चौधरी र प्रोग्राम सुपर भाइजर दुर्गनन्द शर्मा तथा स्थानिय वडा अध्यक्ष, वडा सदस्य, बिद्यालयका प्रअ, शिक्षक, स्वास्थ्य चौकीका इन्र्चाज, स्वयमसेवीका बिभिन्न बालक्लबका बालबालिकाहरुको सहयागिहरुले उक्त वडामा बालबिवाह नगर्ने प्रतिबद्धता जनाइएको छ ।
    यसैबिच तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ अन्र्तगत पर्ने दलित बस्तीहरुमा बाल बिवाह सम्बन्धी जनचेतना फेलाउने र बालविवाहबाट हुने समस्याबारे चेतना मुल्क कार्यक्रम समेत गर्ने निर्णय भएको सेभ द सप्तरीले जनाएको छ ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा प्रदेश २ मा सप्तरीबाट २४ जना प्रदेश सदस्यमा मनोनित
नेकपा प्रदेश २ मा सप्तरीबाट २४ जना प्रदेश सदस्यमा मनोनित
सप्तरी क्षेत्र नं. २ मा तीन प्रभावशाली नेताबीच कडा प्रतिष्पर्धा
सप्तरी क्षेत्र नं. २ मा तीन प्रभावशाली नेताबीच कडा प्रतिष्पर्धा
जसपाद्वारा भारतीय मोटरसाईकलको  पास सुलभ बनाउन माग 
जसपाद्वारा भारतीय मोटरसाईकलको  पास सुलभ बनाउन माग 
ग्यास सिलिण्डर लिकहुँदा आगलागि
ग्यास सिलिण्डर लिकहुँदा आगलागि
एथलेटिक्सका पूर्व प्रशिक्षक साहको निधन
एथलेटिक्सका पूर्व प्रशिक्षक साहको निधन
भुक्तानी नपाएपछि तथ्यहिन कुरा जोडेर  समाचार सम्प्रेशन गर्ने कार्यप्रति महासंघको ध्यानाकर्षण
भुक्तानी नपाएपछि तथ्यहिन कुरा जोडेर  समाचार सम्प्रेशन गर्ने कार्यप्रति महासंघको ध्यानाकर्षण
हावाहुरीले एक करोड भन्दा बढीको क्षति, पूर्णरुपमा विद्युत सूचारु गर्न अझ केही दिन लाग्ने ः विद्युत प्राधिकरण
हावाहुरीले एक करोड भन्दा बढीको क्षति, पूर्णरुपमा विद्युत सूचारु गर्न अझ केही दिन लाग्ने ः विद्युत प्राधिकरण
संचारमन्त्री साहद्वारा आमसंचार प्राधिकरण र मिडिया काउन्सील कार्यालय निरिक्षण 
संचारमन्त्री साहद्वारा आमसंचार प्राधिकरण र मिडिया काउन्सील कार्यालय निरिक्षण 
क्यालेन्डरमा फरक÷फरक तिथि देखाएपछि  सरस्वती पुजा दुई दिन मनाइदै
क्यालेन्डरमा फरक÷फरक तिथि देखाएपछि  सरस्वती पुजा दुई दिन मनाइदै
मुसहरनियामा पहिलो पटक किशोरीहरूबीच ब्याडमिन्टन प्रतियोगिता
मुसहरनियामा पहिलो पटक किशोरीहरूबीच ब्याडमिन्टन प्रतियोगिता