पालिकाका प्रमुखहरुलाई १२ बुँदे घोषणापत्र

राजविराज राजविराज
|
बुधबार, आषाढ ५, २०८१
|
|
२३ पटक हेरिएको
Shares
पालिकाका प्रमुखहरुलाई १२ बुँदे घोषणापत्र

सारांश

  •     जिल्ला बाल क्लवका अध्यक्ष सलमा खातुनको नेतृत्वमा सप्तरी जिल्लाका १८ वटै पालिकाका प्रमुखहरुलाई १२ बुँदे घोषणा पत्र हस्तान्तरण गरिएको हो ।
  •       नगरसभा, गाँउसभामा बालवालिकालाई प्राथमिकतामा राखि नीति तथा कार्यक्रमहरु समावेश गर्ने उद्देश्यका साथ बुधबार खडक नगरपालिका तथा सुरुङगा नगरपालिकाका नगर प्रमुखलाई घोषणा पत्र हस्तान्तरण गरिएको जनाइएको छ ।
  •       उक्त अवसरमा दुवै पालिकाका नगर स्तरीय बाल क्लवका सदस्यहरु तथा सबल नेपालका कर्मचारीहरु सहभागि रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ५ असार । 

    बाल अधिकार सुनिश्चितताको लागि हाम्रो अभियान मुल नारा रहेको घोषणापत्र बुधबार बिभिन्न पालिकाका प्रमुखहरुलाई हस्तान्तरण गरिएको छ ।  
    जिल्ला बाल क्लवका अध्यक्ष सलमा खातुनको नेतृत्वमा सप्तरी जिल्लाका १८ वटै पालिकाका प्रमुखहरुलाई १२ बुँदे घोषणा पत्र हस्तान्तरण गरिएको हो ।  
    नगरसभा, गाँउसभामा बालवालिकालाई प्राथमिकतामा राखि नीति तथा कार्यक्रमहरु समावेश गर्ने उद्देश्यका साथ बुधबार खडक नगरपालिका तथा सुरुङगा नगरपालिकाका नगर प्रमुखलाई घोषणा पत्र हस्तान्तरण गरिएको जनाइएको छ । 
    उक्त अवसरमा दुवै पालिकाका नगर स्तरीय बाल क्लवका सदस्यहरु तथा सबल नेपालका कर्मचारीहरु सहभागि रहेको थियो ।
    सबल नेपालको विशेष पहल एवं सप्तरी जिल्ला बाल क्लव तथा पूर्व बाल क्लव सदस्यहरुद्धारा गत जेष्ठ २० र २१ गते जिल्लाको राजविराजमा प्रथम जिल्ला सम्मेलनको आयोजना गरी १२ बुँदे घोषणा पत्र जारि गरिएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्मचारीहरुको आन्दोलन जारि, दोषी माथि कारवाहीको माग गर्दै पेन डाउन
कर्मचारीहरुको आन्दोलन जारि, दोषी माथि कारवाहीको माग गर्दै पेन डाउन
लोसपा असोज ३ लाई कालो दिन भन्दै सडकमा उत्रिए, जसपाको पनि संविधानप्रति असन्तुष्टी
लोसपा असोज ३ लाई कालो दिन भन्दै सडकमा उत्रिए, जसपाको पनि संविधानप्रति असन्तुष्टी
कानुनी साक्षरता कार्यक्रम सम्पन्न
कानुनी साक्षरता कार्यक्रम सम्पन्न
नैतिकताको खडेरी सँगै मानवता माथि प्रहार  
गैससका केन्द्रिय पदाधिकारीहरु सम्मानित
गैससका केन्द्रिय पदाधिकारीहरु सम्मानित
अस्पतालमा फर्मासिष्टहरुको नियुक्ती हुने : मन्त्री साह 
अस्पतालमा फर्मासिष्टहरुको नियुक्ती हुने : मन्त्री साह 
म्याजिकले बसलाई ठक्कर दिदा तीन जना तथा  अन्य सवारी दुर्घटनामागरि ६ जना घाइते
म्याजिकले बसलाई ठक्कर दिदा तीन जना तथा  अन्य सवारी दुर्घटनामागरि ६ जना घाइते
बाणिज्य बैंक तथा रुपनी गाउँपालिकाका कर्मचारीसहित २५ जना कोरोना संक्रमित, प्रदेशसभा सदस्यमा पनि कोरोना पुष्टि
बाणिज्य बैंक तथा रुपनी गाउँपालिकाका कर्मचारीसहित २५ जना कोरोना संक्रमित, प्रदेशसभा सदस्यमा पनि कोरोना पुष्टि
बन्दका कारण यातायात र शिक्षण संस्था ठप्प 
बन्दका कारण यातायात र शिक्षण संस्था ठप्प 
मिटरब्याजी साह परिवारबाट पीडित भएकाहरुद्वारा अदालतकै अगाडी आत्महत्या गर्ने चेतावनी 
मिटरब्याजी साह परिवारबाट पीडित भएकाहरुद्वारा अदालतकै अगाडी आत्महत्या गर्ने चेतावनी