एक सय १३ कार्टुन अबैध मदिरा बरामद

राजविराज राजविराज
|
बिहिबार, बैशाख १२, २०७६
|
|
१४ पटक हेरिएको
Shares
एक सय १३ कार्टुन अबैध मदिरा बरामद

सारांश

  •     जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थितमा खटिएको प्रहरी टोलिले वेवारिसे अबस्थामा रहेको १ सय १३ कार्टुनमा ३ हजार ३ सय ९० प्रति दिलवाले सोफि नामक उक्त मदिरा बरामद गरेको जनाएको छ ।
  •       बरामद गरिएको मदिराको अन्दाजी मुल्य ८४ हजार ७ सय ५० रहेको प्रहरीले जनाउँदै फेला परेको मदिरालाई आवश्यक कारबाहीको लागि तिलाठी भन्सार कार्यालय सप्तरीमा बुझाईएको जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ११ बैशाख ।
    सप्तरी प्रहरीले मंगलबार जिल्लाको गोबरगाढाबाट १ सय १३ कार्टुन वेवारिसे मदिरा बरामद गरेको जनाएको छ । 
    जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थितमा खटिएको प्रहरी टोलिले वेवारिसे अबस्थामा रहेको १ सय १३ कार्टुनमा ३ हजार ३ सय ९० प्रति दिलवाले सोफि नामक उक्त मदिरा बरामद गरेको जनाएको छ । 
    बरामद गरिएको मदिराको अन्दाजी मुल्य ८४ हजार ७ सय ५० रहेको प्रहरीले जनाउँदै फेला परेको मदिरालाई आवश्यक कारबाहीको लागि तिलाठी भन्सार कार्यालय सप्तरीमा बुझाईएको जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक संजालबाट बैदेशिक रोजगारको नाममा यूवाहरु ठगिदै, सप्तरीको सुरुङ्गा नपाका एउटै वडाका पाँच यूवा ठगिए
सामाजिक संजालबाट बैदेशिक रोजगारको नाममा यूवाहरु ठगिदै, सप्तरीको सुरुङ्गा नपाका एउटै वडाका पाँच यूवा ठगिए
समस्याप्रति सरकार गम्भिर नभए आन्दोलन ः उद्योगी व्यवसायी
समस्याप्रति सरकार गम्भिर नभए आन्दोलन ः उद्योगी व्यवसायी
संविधानसभा सदस्य सदरुल हकको हत्यामा  संलग्न छोरीसहित १७ जना कैदी रिहा, रिहा हुनेमा अधिकांश कर्तब्य ज्यान मुद्दाकै
संविधानसभा सदस्य सदरुल हकको हत्यामा  संलग्न छोरीसहित १७ जना कैदी रिहा, रिहा हुनेमा अधिकांश कर्तब्य ज्यान मुद्दाकै
फोरम नेपाल सप्तरीको अध्यक्षमा  केदार यादव निर्वाचित
राजविराजमा जेनजीको प्रर्दशनपछी कफ्र्य जारि, चार पार्टी कार्यालयसहित झण्डै एक दर्जन कार्यालयमा तोडफोड र आगजनीमा, करोडौंको क्षति दर्जनौं निजि तथा सरकारी सवारीसाधन जलेर खरानी 
राजविराजमा जेनजीको प्रर्दशनपछी कफ्र्य जारि, चार पार्टी कार्यालयसहित झण्डै एक दर्जन कार्यालयमा तोडफोड र आगजनीमा, करोडौंको क्षति दर्जनौं निजि तथा सरकारी सवारीसाधन जलेर खरानी 
सशस्त्र प्रहरीद्वारा २ सय ४० किलो गाजा बरामद
सशस्त्र प्रहरीद्वारा २ सय ४० किलो गाजा बरामद
एकै दिन तीन संरचनाको शिलान्यास
एकै दिन तीन संरचनाको शिलान्यास
पत्रकार रजकको हत्याको विरोधमा राजविराजमा मैनवत्ती प्रज्वलन
पत्रकार रजकको हत्याको विरोधमा राजविराजमा मैनवत्ती प्रज्वलन
प्रदेश २ को मुख्य समस्या लागुऔषध र बालप्रेम विवाह : संचारमन्त्री साह
प्रदेश २ को मुख्य समस्या लागुऔषध र बालप्रेम विवाह : संचारमन्त्री साह
प्रेस स्वतन्त्रताको पक्षमा प्रदेश सरकार सदैव रहने ः संचारमन्त्री साह
प्रेस स्वतन्त्रताको पक्षमा प्रदेश सरकार सदैव रहने ः संचारमन्त्री साह