बलान नदीको डिलमा बृक्षारोपण 

राजविराज राजविराज
|
मंगलबार, श्रावण २९, २०८१
|
|
३२ पटक हेरिएको
Shares
बलान नदीको डिलमा बृक्षारोपण 

सारांश

  •     गाउपालिका अध्यक्ष खेमचन्द्र यादबले हुलाकी राजमार्गस्थित बलान नदिको डिलमा विरुवा रोपेर वृक्षारोपण कार्यक्रम शुभारम्भ गरे ।
  •        वृक्षारोपणको शुभारम्भ गर्दै अध्यक्ष यादबले वृक्षारोपण जलवायु परिवर्तको अवसरबाट जोगिन मद्दत गर्ने भएकोले यस बर्ष गाउँपालिकाले निजी वन लगाउन प्रोत्साहन गर्ने उद्देश्यले निजीवन प्रबद्र्धन कार्यक्रम सञ्चालन गर्न लागेको बताए ।
  •       बलानबिहुल गाउपालिकाको समन्वयमा तथा युएसएआईडीको आर्थिक सहयोग र द एशिया फाउन्डेशन कार्यान्वयन संस्था र सबल नेपालद्वारा सञ्चालित नागरिक समाज र सञ्चार कार्यक्रम अन्तर्गत सिमान्तकृत समुदायका किशोर किशोरी, युवा, महिलाहरुको अधिकार अभियानका लागि गठित युवा सञ्जालले सो वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो ।

दैनिक समाचारदाता
राजविराज, २९ साउन ।  
   
    २५औँ अन्तराष्ट्रिय युवा दिवसको अवसरमा मंगलबार सप्तरीको बलान बिहुल गाउँपालिका र युवा संजालको अगुवाईमा बृक्षारोपण गरिएको छ । 
    गाउपालिका अध्यक्ष खेमचन्द्र यादबले हुलाकी राजमार्गस्थित बलान नदिको डिलमा विरुवा रोपेर वृक्षारोपण कार्यक्रम शुभारम्भ गरे ।   
    वृक्षारोपणको शुभारम्भ गर्दै अध्यक्ष यादबले वृक्षारोपण जलवायु परिवर्तको अवसरबाट जोगिन मद्दत गर्ने भएकोले यस बर्ष गाउँपालिकाले निजी वन लगाउन प्रोत्साहन गर्ने उद्देश्यले निजीवन प्रबद्र्धन कार्यक्रम सञ्चालन गर्न लागेको बताए ।  
    बलानबिहुल गाउपालिकाको समन्वयमा तथा युएसएआईडीको आर्थिक सहयोग र द एशिया फाउन्डेशन कार्यान्वयन संस्था र सबल नेपालद्वारा सञ्चालित नागरिक समाज र सञ्चार कार्यक्रम अन्तर्गत सिमान्तकृत समुदायका किशोर किशोरी, युवा, महिलाहरुको अधिकार अभियानका लागि गठित युवा सञ्जालले सो वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो ।  
    संजालका अध्यक्ष लक्ष्मी कुमारी रामको अध्यक्षतामा तथा पालिका अध्यक्ष खेमचन्द्रको सहभागितामा पालिकाको हुलाकी राजमार्ग बलान नदिदेखी बिहुल नदिको वरिपरि बिभिन्न ठाउहरूमा १ हजार भन्दा बढी बिभिन्न जातका बोटबिरूवाहरू रोपिएको जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऋण चुक्ता गरेपनि मिटरब्याजी रामदेवका परिवारले धितो  फिर्ता नगरेको जानकारी दिन प्रहरीद्वारा सूचना जारि
ऋण चुक्ता गरेपनि मिटरब्याजी रामदेवका परिवारले धितो  फिर्ता नगरेको जानकारी दिन प्रहरीद्वारा सूचना जारि
अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
हत्याको आरोपमा बाबु छोरा पक्राउ
हत्याको आरोपमा बाबु छोरा पक्राउ
खडक बालविवाह मुक्त पालिका 
खडक बालविवाह मुक्त पालिका 
समितीका नवनिर्वाचित  पदाधिकारीहरुद्वारा सपथ
समितीका नवनिर्वाचित  पदाधिकारीहरुद्वारा सपथ
सबलको १४ औं वार्षिक साधारण सभा,  आ.ब. २०७६÷७७ का लागि १५ करोड  ४६ लाख ४७ हजार अनुमानित बजेट 
सबलको १४ औं वार्षिक साधारण सभा,  आ.ब. २०७६÷७७ का लागि १५ करोड  ४६ लाख ४७ हजार अनुमानित बजेट 
अग्नीसाईर कृष्णासवरनका अध्यक्ष चौधरीद्वारा राजिनामा
अग्नीसाईर कृष्णासवरनका अध्यक्ष चौधरीद्वारा राजिनामा
राजपा पार्टी कसैले भन्ने बित्तिकै  समाप्त हुदैन ः नेता राजकिशोर यादव
राजपा पार्टी कसैले भन्ने बित्तिकै  समाप्त हुदैन ः नेता राजकिशोर यादव
६ महिनाअघि करेन्ट लागेर युवकको मृत्यु भएको घटना हत्या भएको खुलासा ः प्रहरी, हत्यामा मृतककी श्रीमतीसहित तीन महिलाको संलग्नता
६ महिनाअघि करेन्ट लागेर युवकको मृत्यु भएको घटना हत्या भएको खुलासा ः प्रहरी, हत्यामा मृतककी श्रीमतीसहित तीन महिलाको संलग्नता
आन्तरिक पर्यटनको बिकास बिना प्रदेशको विकास असम्भव ः कृषि मन्त्री साह 
आन्तरिक पर्यटनको बिकास बिना प्रदेशको विकास असम्भव ः कृषि मन्त्री साह