ट्रक दुर्घटनामा चालकको मृत्यु

राजविराज राजविराज
|
मंगलबार, श्रावण २९, २०८१
|
|
७५ पटक हेरिएको
Shares
ट्रक दुर्घटनामा चालकको मृत्यु

सारांश

  •     मृत्यु हुनेमा ट्रक चालक मोरङको उर्लाबारी नगरपालिका १ बस्ने २५ वर्षिय सबिन राई छन् ।
  •     वडा नं.
  • ५ स्थित सो राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको मधेश प्रदेश–०३–००१ख८१८१ नं.

दैनिक समाचारदाता
राजविराज, २९ साउन ।     

    पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको शम्भुनाथमा मंगलबार बिहान एक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 
    मृत्यु हुनेमा ट्रक चालक मोरङको उर्लाबारी नगरपालिका १ बस्ने २५ वर्षिय सबिन राई छन् ।
    वडा नं. ५ स्थित सो राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको मधेश प्रदेश–०३–००१ख८१८१ नं. को क्लिङकर लोड गरेको ट्रक पुलबाट तल खस्दा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । 
    क्रेन र जेसिबिको मद्दतले पल्टिएको ट्रकलाई सोझो पारी थिचिएका चालकको शव निकालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपाने बताए । ट्रक के कारणले दुर्घटना भयो, यकिन नभएपनि बिहानको समयमा चालक निदाएको हुन सक्ने र अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको अनुमान छ । 
    मृतकको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल पठाई दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवजात शिशुको शव कुकुरले मुखमा लिएर घुमिरहेको देख्दा …
नवजात शिशुको शव कुकुरले मुखमा लिएर घुमिरहेको देख्दा …
सर्वाधिक पुरस्कार राशी भएको मेयरकप प्रिमियर लिग सुरु, छिन्नमस्ताको विजयी सुरुवात
सर्वाधिक पुरस्कार राशी भएको मेयरकप प्रिमियर लिग सुरु, छिन्नमस्ताको विजयी सुरुवात
राष्ट्रिय मुक्ति पार्टीको केन्द्रिय महासचिवमा  केशव झा र सहमहासचिवमा गजेन्द्र मण्डल
राष्ट्रिय मुक्ति पार्टीको केन्द्रिय महासचिवमा  केशव झा र सहमहासचिवमा गजेन्द्र मण्डल
सबैले देशको लागि सोच्नै पर्छ ः महाबीर पुन
सबैले देशको लागि सोच्नै पर्छ ः महाबीर पुन
प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथी आक्रमण, घाइते पत्रकार यादवको उपचार हुँदै, पत्रकार महासंघद्वारा घटनाको निन्दा, दोषिमाथी कारवाहीको माग
प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथी आक्रमण, घाइते पत्रकार यादवको उपचार हुँदै, पत्रकार महासंघद्वारा घटनाको निन्दा, दोषिमाथी कारवाहीको माग
कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पत्रकार यादव अनुसन्धानका लागि पक्राउ, प्रहरी हिरासतमा लडेपछी उपचारका लागि बिराटनगर रेफर
पत्रकार यादव अनुसन्धानका लागि पक्राउ, प्रहरी हिरासतमा लडेपछी उपचारका लागि बिराटनगर रेफर
१८ वर्षमाथिका करिब ४ लाखले कोभिड १९ बिरुद्धको खोप लगाए
१८ वर्षमाथिका करिब ४ लाखले कोभिड १९ बिरुद्धको खोप लगाए
चोरी भएको बस महोत्तरीमा फेला प¥यो 
चोरी भएको बस महोत्तरीमा फेला प¥यो 
मिटर ब्याजीलाई कारवाहीको माग गर्दै अदालत बाहिर प्रदर्शन र धर्ना
मिटर ब्याजीलाई कारवाहीको माग गर्दै अदालत बाहिर प्रदर्शन र धर्ना

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु