अनुगमनमा कडाई गर्दा व्यापारी आन्दोलनमा

राजविराज राजविराज
|
बुधबार, आश्विन २३, २०८१
|
|
४७ पटक हेरिएको
Shares
अनुगमनमा कडाई गर्दा व्यापारी आन्दोलनमा

सारांश

  •     अनुगमनको नाममा आफूहरुलाई चाडपर्वको बेला पनि अनावश्यक दुःख दिन थालेको भन्दै व्यापारीहरु बजार बन्द गर्दै सडकमा टायर बालेर प्रदर्शन गरेका छन् ।
  • उनीहरुले स्थानीय प्रहरी प्रशासन बिरुद्ध चर्को नाराबाजी समेत गरेका छन् ।
  •       भगवती मन्दिर रोडमा रहेको गोपाल एण्ड वजरंग ट्रेर्डसमा अनुगमन टोलीले अनुगमन गर्दा खुकुरी चुरोटको बट्टामा आन्तरिक राजस्व कार्यालयको नक्कली स्टिकर टाँसिएको भेटिएपछि चुरोट नियन्त्रणमा लिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २३ असोज ।
 
    बुधबार राजविराजमा संयुक्त बजार अनुगमन टोलीले अनुगमन गर्दा व्यापारीहरु आन्दोलित भएका छन् । उनीहरु अनुगमनको बिरुद्ध प्रदर्शन समेत गरेका छन् ।  
    अनुगमनको नाममा आफूहरुलाई चाडपर्वको बेला पनि अनावश्यक दुःख दिन थालेको भन्दै व्यापारीहरु बजार बन्द गर्दै सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले स्थानीय प्रहरी प्रशासन बिरुद्ध चर्को नाराबाजी समेत गरेका छन् । 
    भगवती मन्दिर रोडमा रहेको गोपाल एण्ड वजरंग ट्रेर्डसमा अनुगमन टोलीले अनुगमन गर्दा खुकुरी चुरोटको बट्टामा आन्तरिक राजस्व कार्यालयको नक्कली स्टिकर टाँसिएको भेटिएपछि चुरोट नियन्त्रणमा लिएको थियो ।
    प्रदर्शनमा उत्रेका व्यापारीहरुले प्रहरीकै मिलोमतोमा सीमानाकाबाट तस्करी हुने गरेको तथा ती कार्यलाई कडाई नगरि टोलीले उल्टै व्यापारीहरुलाई अनावश्यक तनाव दिने गरेको आरोप पनि लगाएका छन् ।
    व्यापारीहरु बजार बन्द गरेर आन्दोलित हुन पुग्दा दशैंको बेला उपभोक्ताहरु मर्कामा परेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ब्रतालु महिलालाई साडीसँगै पुजा सामाग्री प्रदान
ब्रतालु महिलालाई साडीसँगै पुजा सामाग्री प्रदान
धर्तीपुत्र रोईरहेको छ,  उत्पादित धनको मुल्य निर्धारण भएन
माओवादी केन्द्रबाट सप्तरीको १८ वटै स्थानिय तहको प्रमुख उपप्रमुखमा तीन  दर्जन भन्दा बढी आकांक्षी
माओवादी केन्द्रबाट सप्तरीको १८ वटै स्थानिय तहको प्रमुख उपप्रमुखमा तीन  दर्जन भन्दा बढी आकांक्षी
सप्तरीमा १० हजार भन्दा बढीको स्वाब संकलन, थप १२ जनामा कोरोना पुष्टि
सप्तरीमा १० हजार भन्दा बढीको स्वाब संकलन, थप १२ जनामा कोरोना पुष्टि
शिशुको मृत्यु भएपछि उत्पन्न तनाव चार बुँदे सहमतिपछि साम्य
शिशुको मृत्यु भएपछि उत्पन्न तनाव चार बुँदे सहमतिपछि साम्य
बिद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण
बिद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण
सप्तरीका एक शिक्षकसहित दुई  संक्रमितको उपचारका क्रममा मृत्यु
सप्तरीका एक शिक्षकसहित दुई  संक्रमितको उपचारका क्रममा मृत्यु
जसपाका नेता, कार्यकर्ता जनमतमा प्रवेश
जसपाका नेता, कार्यकर्ता जनमतमा प्रवेश
राजविराज नगर क्षेत्रमा पहिलोपटक सिसि क्यामरा जडान, ९० वटा क्यामरामार्फत मूख्य सडकहरुको निगरानी जिल्ला प्रहरीले गर्ने
राजविराज नगर क्षेत्रमा पहिलोपटक सिसि क्यामरा जडान, ९० वटा क्यामरामार्फत मूख्य सडकहरुको निगरानी जिल्ला प्रहरीले गर्ने
सुरुङ्गामा डुबेर एक वृद्धको मृत्यु
सुरुङ्गामा डुबेर एक वृद्धको मृत्यु