२०४८ का ब्याजीहरुले गरे शिक्षक शिक्षिकालाई सम्मान

राजविराज राजविराज
|
शुक्रबार, कार्तिक २३, २०८१
|
|
३८ पटक हेरिएको
Shares
२०४८ का ब्याजीहरुले गरे शिक्षक शिक्षिकालाई सम्मान

सारांश

  •     विद्यालयको भौतिक विकासदेखि शैक्षिक उन्नतीमा टेवा पु¥याउने उद्देश्य राखेर २०४८ का ब्याजीहरुले सो समारोहका आयोजना गरेका हुन् ।
  •     समारोहमा विद्यालयका तत्कालिन शिक्षकहरु रामकृष्ण झा, नथुनी दास, रामबल्लभलाल कर्ण, उमेश सिंह, मिना ठाकुर, मन्जु श्रेष्ठ, अरुण झा र हरिनारायण देवलाई सम्मान गरिएको सहभागी दिपक कुमार गुप्ताले जानकारी दिए ।
  •       यसैगरि विद्यालयका सहायक प्रधानाध्यापक किशोर कुमार चौधरी र कार्यालय सहयोगी बेचनलाई समेत सम्मान गरिएका उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, २३ कात्तिक ।

    पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालय राजविराजबाट २०४८ मा एसएलसी उत्तिर्ण भएका विद्यार्थीहरुले मित्रमिलन समारोहको आयोजना गरेको छ ।
    विद्यालयको भौतिक विकासदेखि शैक्षिक उन्नतीमा टेवा पु¥याउने उद्देश्य राखेर २०४८ का ब्याजीहरुले सो समारोहका आयोजना गरेका हुन् ।
    समारोहमा विद्यालयका तत्कालिन शिक्षकहरु रामकृष्ण झा, नथुनी दास, रामबल्लभलाल कर्ण, उमेश सिंह, मिना ठाकुर, मन्जु श्रेष्ठ, अरुण झा र हरिनारायण देवलाई सम्मान गरिएको सहभागी दिपक कुमार गुप्ताले जानकारी दिए । 
    यसैगरि विद्यालयका सहायक प्रधानाध्यापक किशोर कुमार चौधरी र कार्यालय सहयोगी बेचनलाई समेत सम्मान गरिएका उनले बताए ।
    समारोहमा उहिलेको शिक्षा र अहिलेको शिक्षाबारे चर्चा गर्दै तत्कालिन विद्यार्थीहरुले विद्यालयको भौतिक निर्माणमा सहयोग गर्ने जनाउँदै विद्यालयको स्तरोन्तीका साथै शैक्षिक क्षेत्रमा सुधारका लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यालयमा शिक्षक तथा विद्यार्थीको उपस्थिती अत्यन्त न्यून
विद्यालयमा शिक्षक तथा विद्यार्थीको उपस्थिती अत्यन्त न्यून
राजपाद्वारा प्रदर्शन
राजपाद्वारा प्रदर्शन
पुस्तौंदेखि वसोवास गर्दै आएको जग्गाबाट हटाइएको गुनासो 
पुस्तौंदेखि वसोवास गर्दै आएको जग्गाबाट हटाइएको गुनासो 
सात सय असायलाई न्यानो  कपडा ब्लायङकेट बितरण
सात सय असायलाई न्यानो  कपडा ब्लायङकेट बितरण
युवाहरुले सडकमै धान रोपे
युवाहरुले सडकमै धान रोपे
राजविराज नगरपालिका दिनभर तनावग्रत,  प्रमुख प्रशासकीय अधिकृत यादवले गरे पदभार ग्रहण, निलम्बित मेयर पक्षद्वारा कर्र्मचारी माथि कुटपिट र कार्यालयमा तोडफोड
राजविराज नगरपालिका दिनभर तनावग्रत,  प्रमुख प्रशासकीय अधिकृत यादवले गरे पदभार ग्रहण, निलम्बित मेयर पक्षद्वारा कर्र्मचारी माथि कुटपिट र कार्यालयमा तोडफोड
प्रहरी प्रशासनबाट भइरहेको दुव्र्यहारबारे चिन्ता व्यक्त, प्रेस युनियन सप्तरीको नयाँ नेतृत्व चयन
प्रहरी प्रशासनबाट भइरहेको दुव्र्यहारबारे चिन्ता व्यक्त, प्रेस युनियन सप्तरीको नयाँ नेतृत्व चयन
हावाहुरीले दर्जनौं घरको छाना उडायो, दुई कुखुरा फर्ममा क्षति
हावाहुरीले दर्जनौं घरको छाना उडायो, दुई कुखुरा फर्ममा क्षति
मधेशको छुट्टै शिक्षा ऐन ल्याउने तयारी ः शिक्षा मन्त्री यादव
मधेशको छुट्टै शिक्षा ऐन ल्याउने तयारी ः शिक्षा मन्त्री यादव
१२ देखि १७ बर्ष उमेर समुहलाई कोभिड  १९ बिरुद्धको मोर्डन खोप लगाईदै
१२ देखि १७ बर्ष उमेर समुहलाई कोभिड  १९ बिरुद्धको मोर्डन खोप लगाईदै