दैनिक समाचारदाता
राजविराज, २२ बैशाख ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ बिष्णुपुर टोल निवासी एक छोराले मादक पदार्थ सेवन गरि आफ्नै बुबालाई कुटपिट गर्दा मृत्यु भएको छ ।
स्थानिय ६५ वर्षिय जगदिश रामलाई उनका ३२ वर्षिय छोरा देव कुमार रामले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
छोराको कुटपिटबाट गम्भिर घाइते भएका बुबा जगदिशलाई स्थानिय मेडिकल क्लिनिकमा उपचारका लागि भर्ना गरिए पनि उनको उपचारकै क्रममा सोही क्लिनिकमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता फरार रहेका छोरा देवकुमार रामलाई प्रहरीले खोजतलास गरिरहेको जनाएको छ ।
मादक पदार्थ सेवन गरि छोराद्वारा बुबाको हत्या
सारांश
- स्थानिय ६५ वर्षिय जगदिश रामलाई उनका ३२ वर्षिय छोरा देव कुमार रामले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- छोराको कुटपिटबाट गम्भिर घाइते भएका बुबा जगदिशलाई स्थानिय मेडिकल क्लिनिकमा उपचारका लागि भर्ना गरिए पनि उनको उपचारकै क्रममा सोही क्लिनिकमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
- यता फरार रहेका छोरा देवकुमार रामलाई प्रहरीले खोजतलास गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया