लेनदेन मुद्दामा कैद सजाय तोकिएकी महिला पक्राउ

राजविराज राजविराज
|
आइतबार, फाल्गुन २५, २०८१
|
|
३१ पटक हेरिएको
Shares
लेनदेन मुद्दामा कैद सजाय तोकिएकी महिला पक्राउ

सारांश

  •     सप्तरीको खडक नगरपालिका ५ की ४० वर्षिया सतिदेवी थरुनीलाई प्रहरीले पक्राउ गरेको हो ।
  •     जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार थरुनीलाई सप्तरी जिल्ला अदालतले उक्त मुद्दामा ६ महिना कैद सजाय तोकेपछी फरार थिइन् ।
  •     आइतबार उनलाई गाउँघरमै लुकी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटेको टोलीले पक्राउ गरेको प्रहरी निरिक्षक सुरेन्द्र नेपालीले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २५ फागुन । 

    लेनदेन बिगो मुद्दामा अदालतबाट कैद सजाय तोकिएर फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
    सप्तरीको खडक नगरपालिका ५ की ४० वर्षिया सतिदेवी थरुनीलाई प्रहरीले पक्राउ गरेको हो ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार थरुनीलाई सप्तरी जिल्ला अदालतले उक्त मुद्दामा ६ महिना कैद सजाय तोकेपछी फरार थिइन् ।
    आइतबार उनलाई गाउँघरमै लुकी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटेको टोलीले पक्राउ गरेको प्रहरी निरिक्षक सुरेन्द्र नेपालीले जानकारी दिए ।
    पक्राउ परेका उनलाई आइतबार नै सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह