सुरुङ्गा नगरपालिका वडा नं. ८ बालमैत्री स्थानीय शासन वडा घोषणा

राजविराज राजविराज
|
मंगलबार, चैत्र १२, २०८१
|
|
८२ पटक हेरिएको
Shares
सुरुङ्गा नगरपालिका वडा नं. ८ बालमैत्री स्थानीय शासन वडा घोषणा

सारांश

  •     बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा, पोषण, सहभागिता, संरक्षण, मनोरञ्जन तथा समग्र विकासलाई सुनिश्चित गर्ने उद्देश्यका साथ वडा कार्यालय मलहनमामा आयोजित एक समारोहका बिच औपचारिक रूपमा यो घोषणा गरिएको हो ।
  •     सुरुङ्गा नगरपालिका र वडा नं.
  • ८ कार्यालय, मल्हनमाको विशेष सहयोगमा सेभ द चिल्ड्रेन र सबल नेपालको समुन्नति परियोजनाले बालअधिकारका क्षेत्रमा क्रियाशील संस्थाहरूको सहकार्य र समन्वयमा घोषणा गरिएको जनाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, १२ चैत । 

    “बालमैत्री स्थानीय शासन पद्धति र व्यवहार ः समृद्ध सुरुङ्गाको आधार” नारासहित सुरुङ्गा नगरपालिका वडा नं. ८ लाई बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको छ ।
    बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा, पोषण, सहभागिता, संरक्षण, मनोरञ्जन तथा समग्र विकासलाई सुनिश्चित गर्ने उद्देश्यका साथ वडा कार्यालय मलहनमामा आयोजित एक समारोहका बिच औपचारिक रूपमा यो घोषणा गरिएको हो ।
    सुरुङ्गा नगरपालिका र वडा नं. ८ कार्यालय, मल्हनमाको विशेष सहयोगमा सेभ द चिल्ड्रेन र सबल नेपालको समुन्नति परियोजनाले बालअधिकारका क्षेत्रमा क्रियाशील संस्थाहरूको सहकार्य र समन्वयमा घोषणा गरिएको जनाइएको छ । 
    सुरुङ्गा नगरपालिकाकी प्रमुख गीता चौधरी, वडा नं. ८ का सचिव सन्तोष कुमार चौधरी, उपप्रमुख रुद्र बहादुर कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल कुमार पासमान, वडा न. ४ वडाअध्यक्ष  देवेन्द्र चौधरी, सवल नेपालका फिल्ड म्यानेजर रोशन कुमार मण्डल, सेभ द चिल्ड्रेनका वरिष्ठ परियोजना संयोजक मकर बहादुर सार्की, विद्यालयका प्रधानाध्यापक राम कुमार महरा, वडा बाल संजालको अध्यक्ष रोहित कुमार राम, वडा न. ५ का वडा अध्यक्ष दिलराम चौधरी वडा न. ११ का वडा अध्यक्ष राम कुमार चौधरी, बालमैत्री स्थानीय शासनको गाउँ कमिटि संयोजक शुभ नारायण चौधरी लगायतको उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिराटनगर क्रिकेट क्लबद्वारा सप्तरी ११ पराजित
बिराटनगर क्रिकेट क्लबद्वारा सप्तरी ११ पराजित
दुई लाख भारतीय रुपैयासहित एक पक्राउ
दुई लाख भारतीय रुपैयासहित एक पक्राउ
सुशासन, बालविवाह तथा कुपोषण सम्बन्धी सडक नाटक सम्पन्न
सुशासन, बालविवाह तथा कुपोषण सम्बन्धी सडक नाटक सम्पन्न
विवाह दर्ता र नागरिकता बनाईदिन  आग्रह गर्दा पतिद्वारा फोनबाटै ‘तलाक’
विवाह दर्ता र नागरिकता बनाईदिन  आग्रह गर्दा पतिद्वारा फोनबाटै ‘तलाक’
हनुमाननगर कंकालिनी नगरपालिकाको नगरसभा  दश दिनभित्र सम्पन्न गरिसक्नु पर्ने निर्णय 
हनुमाननगर कंकालिनी नगरपालिकाको नगरसभा  दश दिनभित्र सम्पन्न गरिसक्नु पर्ने निर्णय 
विभिन्न घटना तथा न्युनिकरण बारे सचेतना फैलाउँदै प्रहरी
विभिन्न घटना तथा न्युनिकरण बारे सचेतना फैलाउँदै प्रहरी
बिद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण
बिद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण
तिर्थयात्रु बोकेको बस दुर्घटना पाँचको मृत्यु, ४८ घाइते, शोकमा आइतबार सबै स्थानिय तह बन्द  (नामावली र भिडियोसहित सहित)
तिर्थयात्रु बोकेको बस दुर्घटना पाँचको मृत्यु, ४८ घाइते, शोकमा आइतबार सबै स्थानिय तह बन्द (नामावली र भिडियोसहित सहित)
मलेठ घटनाको प्रतिवेदन सार्वजनिक हुन्छ : मन्त्री साह
मलेठ घटनाको प्रतिवेदन सार्वजनिक हुन्छ : मन्त्री साह
वर्तमान सरकारले निरन्तरता पाइराखे भने आलोपालोमै  काँग्रेसको पनि पालो आउछ ः मन्त्री यादव
वर्तमान सरकारले निरन्तरता पाइराखे भने आलोपालोमै  काँग्रेसको पनि पालो आउछ ः मन्त्री यादव