अपहरण तथा जबरजस्तीकरणीका  फरार अभियुक्त पक्राउ

राजविराज राजविराज
|
मंगलबार, बैशाख ९, २०८२
|
|
७० पटक हेरिएको
Shares
अपहरण तथा जबरजस्तीकरणीका  फरार अभियुक्त पक्राउ

सारांश

  •     पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका ५ निवासी ४९ वर्षिय मो.
  • इम्तियाज भन्ने इम्तियाज अहमद छन् ।
  •     इम्तियाजलाई सप्तरी जिल्ला अदालतले उक्त मुद्दामा २०८० साल साउन ४ गते ८ वर्ष कैद सजाय हुने ठहर गरेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ९ बैशाख । 

    डेढ वर्ष अघि एक युवतीको अपहरण तथा शरीर बन्धक बनाई जबरजस्ती करणी गरेको अभियोगमा अदालतबाट कैद सजाय तोकी फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका ५ निवासी ४९ वर्षिय मो.इम्तियाज भन्ने इम्तियाज अहमद छन् ।
    इम्तियाजलाई सप्तरी जिल्ला अदालतले उक्त मुद्दामा २०८० साल साउन ४ गते ८ वर्ष कैद सजाय हुने ठहर गरेको थियो । त्यस पछि फरार भएका उनलाई सोमवार गाउँ घर मै लुकीछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए । 
    फैसला कार्यान्वयका क्रममा पक्राउ परेका उनलाई मंगलवार सप्तरी जिल्ला अदालतमा उपस्थित गराउँदा आदेशानुसार कैद सजाय भुक्तानका लागी राजविराज कारागार चलान गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीको गोलीबाट लालु यादवको मृत्यु, मृत्युको बिरोधमा दिनभर राजविराजमा प्रदर्शन, भिंड नियन्त्रण गर्न तीन राउण्ड आश्रु ग्यास प्रहार
प्रहरीको गोलीबाट लालु यादवको मृत्यु, मृत्युको बिरोधमा दिनभर राजविराजमा प्रदर्शन, भिंड नियन्त्रण गर्न तीन राउण्ड आश्रु ग्यास प्रहार
बालिका बलात्कार गरेका  यूवकलाई ६ वर्ष कैद
कोशी पीडितद्वारा निर्णायक आन्दोलनको घोषणा
कोशी पीडितद्वारा निर्णायक आन्दोलनको घोषणा
कृषि विश्वविद्यालयमा तालाबन्दी
कृषि विश्वविद्यालयमा तालाबन्दी
दलित छात्रावासको शिलान्यास 
दलित छात्रावासको शिलान्यास 
उपचार खर्च माग्दै पीडित परिवार तथा  आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
उपचार खर्च माग्दै पीडित परिवार तथा  आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
रसुवाको बाढीमा सप्तरीको एकै परिवारका  तीन दाजुभाईसहित पाँच जना सम्पर्क बिहीन
रसुवाको बाढीमा सप्तरीको एकै परिवारका  तीन दाजुभाईसहित पाँच जना सम्पर्क बिहीन
सप्तरीमा ३ हजार २ सय ७८ जनालाई म्यादी प्रहरीमा खटाइने 
सप्तरीमा ३ हजार २ सय ७८ जनालाई म्यादी प्रहरीमा खटाइने 
कर्मचारीमाथी कुटपिट र कार्यालय तोडफोडका घटना खेदपूर्ण, दोषिमाथी कारवाहीको माग ः नेपाली काँग्रेस सप्तरी
कर्मचारीमाथी कुटपिट र कार्यालय तोडफोडका घटना खेदपूर्ण, दोषिमाथी कारवाहीको माग ः नेपाली काँग्रेस सप्तरी
राजविराज हटिया बारे बोर्डको निर्णय कावा प्रमुखले एकलौटी  ढंगले उल्टाएपछि नगरपालिकामा आन्तरिक द्वन्द चर्कियो
राजविराज हटिया बारे बोर्डको निर्णय कावा प्रमुखले एकलौटी  ढंगले उल्टाएपछि नगरपालिकामा आन्तरिक द्वन्द चर्कियो