महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पाको निधन

राजविराज राजविराज
|
आइतबार, भाद्र ८, २०८२
|
|
३८ पटक हेरिएको
Shares
महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पाको निधन

सारांश

  •     राजविराज ५ निवासी ८१ वर्षिया श्रेष्ठको आईतवार विहान आफ्नै निवासमा निधन भएको हो ।
  • उनी केही समयदेखी अस्वस्थ रहदै आएकी थिइन ।
  •       बि.

दैनिक समाचारदाता
राजविराज, ८ भदौ । 

    नेपाली काँग्रेसको भातृ संगठन महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पादेवी श्रेष्ठको निधन भएको छ । 
    राजविराज ५ निवासी ८१ वर्षिया श्रेष्ठको आईतवार विहान आफ्नै निवासमा निधन भएको हो । उनी केही समयदेखी अस्वस्थ रहदै आएकी थिइन । 
    बि.स. २०३६ सालमा सम्पन्न जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा सकृय भई लागेकी उनी प्रजातन्त्र पुर्नस्थापना पश्चात् गठित नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघ सप्तरीकी प्रथम अध्यक्ष समेत भएकी थिइन ।
    उनलाई अन्तिम विदाई र श्रद्धाञ्जली ब्यक्त गर्न स्थानीय नेता÷कार्यकर्ता र शुभेच्छुकको निवास स्थलमा भीड लागेको थियो । उनको निवासमा काँग्रेसका महासमिती सदस्य शुशिल सेवा, प्रदेश २ ख का उपसभापती विजय साह, युवा नेता एवं नेपाल मुस्लिम महासंघका महासचिव इरसाद अन्सारी, काँग्रेसका वडा सभापती श्याम शर्मा, समिर झा, राजकुमार चौधरी, काँग्रेसका नेता सतिष झा “मदन” लगायतले पार्टीको झण्डा ओढाएर सम्मान र श्रद्धाञ्जली अर्पण गरेका थिए । 
    सो अवसरमा नेपाल परिवार नियोजन संघका पूर्व सभापती विन्देश्वर प्रसाद साह, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष मनोज कुमार माझी, फुटवल संघ सप्तरीका अध्यक्ष राजकुमार परियार, प्रशिक्षक उमेश गुरुङ, रमेश श्रेष्ठ, नेपाल सहकारी संस्थाका अध्यक्ष शत्रुघन प्रसाद गुप्ता लगायतले पनि अन्तिम श्रद्धाञ्जली अर्पण गरे । 
    श्रद्धाञ्जली पश्चात उनको पार्थिव शरीर कोशी नहरको घाटमा पु¥याइएको थियो । उनका जेठा छोरा करातेका प्रशिक्षक समेत रहेका संजय जोशीले दागवत्ती दिए । 
    यसैबीच नेपाली काँग्रेस सप्तरीले आईतवार नै शोक वक्तब्य जारी गर्दै उनको निधनप्रति गहिरो दुःख तथा समवेदना प्रकट गरेको छ । सचिव सनत मण्डलद्वारा जारी शोक बक्तव्यमा उनको निधनले पार्टीलाई अपुरणीय क्षती पुगेको उल्लेख गरिएको छ ।   

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुट्नेलाई तारेखमा छाडेको भन्दै पीडितलाई अचेत अवस्थामै अदालत परिसरमा ल्याइए 
कुट्नेलाई तारेखमा छाडेको भन्दै पीडितलाई अचेत अवस्थामै अदालत परिसरमा ल्याइए 
दैनिक दुई उडान प्रचार मै सीमित 
दैनिक दुई उडान प्रचार मै सीमित 
बेरोजगार नेपाली युवा भारतमा ठगिदै, दुई हजार ५ सयमै नेपालीलाई भारतीय “आधारकार्ड” बनाइदै
बेरोजगार नेपाली युवा भारतमा ठगिदै, दुई हजार ५ सयमै नेपालीलाई भारतीय “आधारकार्ड” बनाइदै
एक हजार दुई सय गाँजा बोट नष्ट
एक हजार दुई सय गाँजा बोट नष्ट
उपप्रम यादवद्वारा एन.आई.सियु भवनको शिलान्यास
उपप्रम यादवद्वारा एन.आई.सियु भवनको शिलान्यास
भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार  अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार  अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
साहित्य, कला, संस्कृती र भाषाको संरक्षणका लागि काम गर्ने साझा प्रतिबद्धता
साहित्य, कला, संस्कृती र भाषाको संरक्षणका लागि काम गर्ने साझा प्रतिबद्धता
राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
लेखी एमालेमा प्रवेश
लेखी एमालेमा प्रवेश
लक्ष्मी–मुक्ति स्मृती पत्रकारिता पुरस्कार  वरिष्ठ पत्रकार झालाई प्रदान
लक्ष्मी–मुक्ति स्मृती पत्रकारिता पुरस्कार  वरिष्ठ पत्रकार झालाई प्रदान

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह