अग्निपीडितलाई राहत प्रदान

दैनिक संवाददाता दैनिक संवाददाता
|
आइतबार, मंसिर ७, २०८३
|
|
७ पटक हेरिएको
Shares
अग्निपीडितलाई राहत प्रदान

सारांश

  • स्थानीय हरिहर मुखियाको गुहालीमा कात्तिक ४ गते राति घुरबाट आगलागी हुँदा एउटा गाई, एउटा बाच्छा र तीनवटा बाख्रा मरेको थियो ।
  • उक्त परिवारलाई २५ किलो चामल, ३ किलो मुरही, २ किलो दाल, १ किलो नुन, १ लिटर खाने तेल र एक थान त्रिपाल गाउपालिकाले राहत प्रदान गरेको हो ।
  • गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डल, कार्यपालिका सदस्य रिता साह, वडा सदस्य अमोद झा, जिन्सी शाखा प्रमुख शैलेश मिश्र, कृषि शाखा प्रमुख उमेश मण्डलको उपस्थितिमा उक्त राहत प्रदान गरिएको विपद् व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिए ।
दैनिक समाचारदाता
राजविराज, ६ मंसिर ।
सप्तरीको तिलाठी कोइलाडी गाउपालिका वडा नं ३ सकरपुराका अग्निपीडित परिवारलाई गाउँपालिकाले आइतबार राहत प्रदान गरेको छ ।
स्थानीय हरिहर मुखियाको गुहालीमा कात्तिक ४ गते राति घुरबाट आगलागी हुँदा एउटा गाई, एउटा बाच्छा र तीनवटा बाख्रा मरेको थियो ।
उक्त परिवारलाई २५ किलो चामल, ३ किलो मुरही, २ किलो दाल, १ किलो नुन, १ लिटर खाने तेल र एक थान त्रिपाल गाउपालिकाले राहत प्रदान गरेको हो ।
गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डल, कार्यपालिका सदस्य रिता साह, वडा सदस्य अमोद झा, जिन्सी शाखा प्रमुख शैलेश मिश्र, कृषि शाखा प्रमुख उमेश मण्डलको उपस्थितिमा उक्त राहत प्रदान गरिएको विपद् व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विटौरी जग्गा लगायतका समस्या समाधानका लागि निर्णायक आन्दोलनमा राजनीतिक दलका प्रतिनिधि तथा पूर्व मेयरहरुको पनि एक्यबद्धता
विटौरी जग्गा लगायतका समस्या समाधानका लागि निर्णायक आन्दोलनमा राजनीतिक दलका प्रतिनिधि तथा पूर्व मेयरहरुको पनि एक्यबद्धता
बिपन्न परिवारका लागी तरकारीखेती लाफदायक बन्दै
बिपन्न परिवारका लागी तरकारीखेती लाफदायक बन्दै
सबैला घटनाप्रति सप्तरीमा मुसहर समुदायको प्रदर्शन
सबैला घटनाप्रति सप्तरीमा मुसहर समुदायको प्रदर्शन
सहुलित दरमा ऋण उपलब्ध गराउन आग्रह 
सहुलित दरमा ऋण उपलब्ध गराउन आग्रह 
कृष्णाअष्टमीको अवसरमा कतै कलस यात्रा, कतै मेलाको आयोजना
कृष्णाअष्टमीको अवसरमा कतै कलस यात्रा, कतै मेलाको आयोजना
स्वास्थकर्मीहरूको पेशागत हकहितका लागि एकजुट हुनुपर्नेमा जोड
स्वास्थकर्मीहरूको पेशागत हकहितका लागि एकजुट हुनुपर्नेमा जोड
सबै जुटे सरसफाईमा
सबै जुटे सरसफाईमा
फत्तेपुर–हनुमाननगर खण्डलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न मन्त्री लेखीको प्रस्ताव
फत्तेपुर–हनुमाननगर खण्डलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न मन्त्री लेखीको प्रस्ताव
भन्सार छलेको मोबाइल डाटा केवल र मोटरसाईकलसहित दुई पक्राउ
भन्सार छलेको मोबाइल डाटा केवल र मोटरसाईकलसहित दुई पक्राउ
उपनिर्वाचनका लागि बिहीबार राती १२ बजेदेखी मौन अवधी सुरु
उपनिर्वाचनका लागि बिहीबार राती १२ बजेदेखी मौन अवधी सुरु

छुटाउनुभयो कि ?