सहुलित दरमा ऋण उपलब्ध गराउन आग्रह 

राजविराज राजविराज
|
शुक्रबार, मंसिर १२, २०७७
|
|
७४ पटक हेरिएको
Shares
सहुलित दरमा ऋण उपलब्ध गराउन आग्रह 

सारांश

  •     राजबिराज २ स्थित राजदेबी चौकमा आयोजित कार्यक्रममा वडा नं.
  • १ का अध्यक्ष चन्द्रशेखर चौधरी तथा वडा नं.
  • २ का अध्यक्ष अरूण यादबले संयुक्त रूपमा कार्यालयको उद्घाटन गरेका छन् ।

दैनिक समाचारदाता
राजबिराज, १२ मंसिर ।
    राजबिराज वडा नं.१ स्थित चनौरामा जन कल्याण सहकारी संस्थाको शुक्रबार उद्घाटन गरिएको छ ।
    राजबिराज २ स्थित राजदेबी चौकमा आयोजित कार्यक्रममा वडा नं. १ का अध्यक्ष चन्द्रशेखर चौधरी तथा वडा नं. २ का अध्यक्ष अरूण यादबले संयुक्त रूपमा कार्यालयको उद्घाटन गरेका छन् ।
    सो अवसरमा वडा अध्यक्ष चन्द्रशेखर चौधरीले जनकल्याण सहकारी संस्थाले जनताको हितमा काम गर्ने बिश्वास ब्यक्त गरे । सहकारी मार्फत गरिव, बिपन्न वर्ग तथा किसानलाई प्रदचसथमिकतामा राखेर सहुलित दरमा ऋण उपलब्ध गराउन उनले आग्रह पनि गरे ।
    त्यस्तै वडा नं. २ अध्यक्ष अरूण यादबले सहकारीमार्फत समुदाय बिकास पुग्ने बिश्वास जनाउदै बिना धितो समय मै ऋण उपलब्ध गराउनु पर्नेमा जोड दिए ।
    सोही कार्यक्रममा सबल नेपालका कोषाध्यक्ष आयुष श्रेष्ठले समाजमा पैसालाई खेपीमा लगाउने परम्परा रहेकोले सहकारीमार्फत त्यस्ता खेपी लगााउने कारोवारको अन्त हुने बिश्वास ब्यक्त गरे । 
    जनकल्याण संस्थाका अध्यक्ष सुदिप यादबले जन समुदायको हितको लागि संस्था संचालनमा ल्याएको बताउदै तीन महिनापछि ऋण लगानीका साथै आईएमई रेमिटान्स समेत संचालनमा ल्याई उत्कृष्ट संस्था बनाउने प्रतिबद्धता जनाए ।
    संस्थाका अध्यक्ष सुदिप यादवको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा मबिव क्याम्पसका सहप्राध्यापक उमेश यादब, नेपाल पत्रकार महासंघका सहसचिव चन्दनकुमार यादब, समाजसेवी भन्नालाल यादब, रामदेब यादबलगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रम संचालन शिक्षक मनोज यादबले गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यालयमा अनिवार्य भर्ना र नियमित पठनपाठन हुनुपर्ने वातावरण बनाउन शिक्षा मन्त्रि यादवको आग्रह 
विद्यालयमा अनिवार्य भर्ना र नियमित पठनपाठन हुनुपर्ने वातावरण बनाउन शिक्षा मन्त्रि यादवको आग्रह 
धार्मिक यात्रा सहज बनाउन माग गर्दै गृहमन्त्रीलाई ज्ञापन
धार्मिक यात्रा सहज बनाउन माग गर्दै गृहमन्त्रीलाई ज्ञापन
बालिका तथा समावेश शिक्षा कार्यदल गठन
बालिका तथा समावेश शिक्षा कार्यदल गठन
मधेश प्रदेश क्रिकेट संघको नयाँ कार्यसमिति चयन, सचिवमा सप्तरीका अध्यक्ष आयुष निर्विरोध    
मधेश प्रदेश क्रिकेट संघको नयाँ कार्यसमिति चयन, सचिवमा सप्तरीका अध्यक्ष आयुष निर्विरोध    
सिके राउतको बन्दी प्रत्यक्षीकरण सम्बन्धि मुद्दाको सुनवाइ स¥यो
बसले ठक्कर दिदा साइकल यात्रुको मृत्यु, बिरोधमा स्थानियद्वारा राजमार्ग अवरुद्ध 
बसले ठक्कर दिदा साइकल यात्रुको मृत्यु, बिरोधमा स्थानियद्वारा राजमार्ग अवरुद्ध 
दुई बर्षमा सबै भुमिहिनलाई जग्गा उपलब्ध हुने ः मन्त्री श्रेष्ठ
दुई बर्षमा सबै भुमिहिनलाई जग्गा उपलब्ध हुने ः मन्त्री श्रेष्ठ
बिपद जोखिम न्युनीकरणका लागि सामग्री हस्तान्तरण 
बिपद जोखिम न्युनीकरणका लागि सामग्री हस्तान्तरण 
उपचार खर्च नपुग्दा दुई नाबालक अस्पतालमा 
उपचार खर्च नपुग्दा दुई नाबालक अस्पतालमा 
सप्तरी जिल्ला अदालतद्वारा ४८ प्रतिशत मुद्दा फर्छयौट
सप्तरी जिल्ला अदालतद्वारा ४८ प्रतिशत मुद्दा फर्छयौट