दैनिक समाचारदाता
राजविराज, ३० फागुन ।
राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारिणी निर्देशक सप्तरीका डा. राजेन्द्र प्रसाद यादव नियुक्त भएका छन् ।
सप्तरीकोे राजगढ गाउँपालिका २ कमलपुर बनैनिया निवासी डा. यादव नेपाल सरकारले मन्त्री परिषदको बैठकबाट बोर्डको निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नियुक्ति पछि शुक्रबार संचारकर्मीहरुसँग कुरा गर्दै डा. यादवले आप्mनो कार्यकालमा दुध उत्पादन क्षेत्रको विकास, विस्तार, शुद्घता कायम तथा डेरी क्षेत्रलाई व्यवस्थित गरी आम उपभोक्तालाई राहत प्रदान गर्ने मुख्य प्राथमिकता रहने बताए । उनको कार्यकाल चार वर्षको हुनेछ ।
राष्ट्रिय दुग्ध विकास बोर्डको निर्देशकमा सप्तरीका डा. यादव
सारांश
- सप्तरीकोे राजगढ गाउँपालिका २ कमलपुर बनैनिया निवासी डा.
- यादव नेपाल सरकारले मन्त्री परिषदको बैठकबाट बोर्डको निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
- नियुक्ति पछि शुक्रबार संचारकर्मीहरुसँग कुरा गर्दै डा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया