वडाध्यक्षमा कोरोना संक्रमणको पुष्टि

राजविराज राजविराज
|
शुक्रबार, आषाढ १९, २०७७
|
|
२३ पटक हेरिएको
Shares
वडाध्यक्षमा कोरोना संक्रमणको पुष्टि

सारांश

  •     जिल्ला स्वास्थ्य कार्याल सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार ५८ वर्षिय वडा अध्यक्षलाई कोरोना संक्रमणको पुष्टि भएको हो ।
  •       उनी स्थानिय क्वारेन्टाइन व्यवस्थापनमा सक्रिय रहँदै आएका थिए ।
  • उनीसँगै गाउँपालिकाका अन्य वडाध्यक्ष, क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कार्यालय सहयोगीसहित अन्य कर्मचारीको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्ने तयारीसमेत गरिएको प्रमुख यादवले बताए ।

दैनिक समाचारदाता
राजविराज, १९ असार । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ७ का अध्यक्षलाई कोरोना संक्रमणको पुष्टि भएको छ । 
    जिल्ला स्वास्थ्य कार्याल सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार ५८ वर्षिय वडा अध्यक्षलाई कोरोना संक्रमणको पुष्टि भएको हो । 
    उनी स्थानिय क्वारेन्टाइन व्यवस्थापनमा सक्रिय रहँदै आएका थिए । उनीसँगै गाउँपालिकाका अन्य वडाध्यक्ष, क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कार्यालय सहयोगीसहित अन्य कर्मचारीको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्ने तयारीसमेत गरिएको प्रमुख यादवले बताए । 
    सो वडाको क्वारेन्टाइनमा रहेका मध्ये २७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको प्रमुख यादवको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुटपिट, गाली गलौज गर्नेमाथी कारवाहीको माग  गर्दै राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित
कुटपिट, गाली गलौज गर्नेमाथी कारवाहीको माग  गर्दै राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित
रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
अपराधका पुराना फायल खोल्ने नयाँ एसपीको प्रतिबद्धता
अपराधका पुराना फायल खोल्ने नयाँ एसपीको प्रतिबद्धता
तिलाठीमा बर्थिङ सेन्टरसहितको स्वास्थ्य  चौकी र वडा कार्यालय निर्माण हुने
तिलाठीमा बर्थिङ सेन्टरसहितको स्वास्थ्य  चौकी र वडा कार्यालय निर्माण हुने
पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई एमाले सम्मान 
पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई एमाले सम्मान 
बुद्ध एयरको जहाज उडाउने तयारी पुरा
बुद्ध एयरको जहाज उडाउने तयारी पुरा
प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
सेनाको गाडीको ठक्करबाट पिकअप चालकको मृत्यु
सेनाको गाडीको ठक्करबाट पिकअप चालकको मृत्यु
न्यायिक समितिमा डाक्नेश्वरीका नगर  प्रमुखसहित २४ जना विरुद्ध उजुरी
न्यायिक समितिमा डाक्नेश्वरीका नगर  प्रमुखसहित २४ जना विरुद्ध उजुरी
सरकारले तोकेको समर्थन मुल्यमा किसानले धान विक्रि गर्न नपाउँदा मर्कामा, बिचौलियाले सस्तोमा धान खरीद गरि बढी मुल्यमा बिक्रि गर्दै
सरकारले तोकेको समर्थन मुल्यमा किसानले धान विक्रि गर्न नपाउँदा मर्कामा, बिचौलियाले सस्तोमा धान खरीद गरि बढी मुल्यमा बिक्रि गर्दै