दैनिक समाचारदाता
राजविराज, १९ असार ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ७ का अध्यक्षलाई कोरोना संक्रमणको पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्याल सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार ५८ वर्षिय वडा अध्यक्षलाई कोरोना संक्रमणको पुष्टि भएको हो ।
उनी स्थानिय क्वारेन्टाइन व्यवस्थापनमा सक्रिय रहँदै आएका थिए । उनीसँगै गाउँपालिकाका अन्य वडाध्यक्ष, क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कार्यालय सहयोगीसहित अन्य कर्मचारीको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्ने तयारीसमेत गरिएको प्रमुख यादवले बताए ।
सो वडाको क्वारेन्टाइनमा रहेका मध्ये २७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको प्रमुख यादवको भनाई छ ।
वडाध्यक्षमा कोरोना संक्रमणको पुष्टि
सारांश
- जिल्ला स्वास्थ्य कार्याल सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार ५८ वर्षिय वडा अध्यक्षलाई कोरोना संक्रमणको पुष्टि भएको हो ।
- उनी स्थानिय क्वारेन्टाइन व्यवस्थापनमा सक्रिय रहँदै आएका थिए ।
- उनीसँगै गाउँपालिकाका अन्य वडाध्यक्ष, क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कार्यालय सहयोगीसहित अन्य कर्मचारीको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्ने तयारीसमेत गरिएको प्रमुख यादवले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया