दैनिक समाचारदाता
राजविराज, २४ असार ।
एसएनभि नेपालद्वारा सप्तरीको खडक नगरपालिकाको विभिन्न स्वास्थ संस्थाहरुमा कन्ट्याक्टलेस हेन्डबाँस स्टेशन जडान गरिएको छ ।
बुधवार एक कार्यक्रमबीच खडग नगरपालिका प्रमुख हेमायु हकले हात धोएर कल्याणपुर प्राथमिक स्वास्थ्य केन्द्रको उद्घाटन गरेको छ ।
उक्त अवसरमा खडग नगरपालिका वडा नं ७ का अध्यक्ष राकेश साह, नगरपालिकाका स्वास्थ संयोजक जयकान्त पण्डित लगायतको उपस्थिति रहेको थियो ।
कोरोना महामारीको समयमा यस भाईरसबाट बच्ने विभिन्न माध्यमहरु मध्ये साबुनपानीले हातधुनुको मुख्य भुमिका रहेको र स्वास्थ संस्थाहरुमा आउने सेवाग्राहीहरुबाट हुनसक्ने जोखीमलाई न्युनिकरण गर्न यस हातधुने स्टेशन जडान गरिएको सबल नेपालका परमेश्वर झाले बताए ।
कल्याणपुरमा कन्ट्याक्टलेस हेन्डबाँस जडान
सारांश
- बुधवार एक कार्यक्रमबीच खडग नगरपालिका प्रमुख हेमायु हकले हात धोएर कल्याणपुर प्राथमिक स्वास्थ्य केन्द्रको उद्घाटन गरेको छ ।
- उक्त अवसरमा खडग नगरपालिका वडा नं ७ का अध्यक्ष राकेश साह, नगरपालिकाका स्वास्थ संयोजक जयकान्त पण्डित लगायतको उपस्थिति रहेको थियो ।
- कोरोना महामारीको समयमा यस भाईरसबाट बच्ने विभिन्न माध्यमहरु मध्ये साबुनपानीले हातधुनुको मुख्य भुमिका रहेको र स्वास्थ संस्थाहरुमा आउने सेवाग्राहीहरुबाट हुनसक्ने जोखीमलाई न्युनिकरण गर्न यस हातधुने स्टेशन जडान गरिएको सबल नेपालका परमेश्वर झाले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया