राजदेबी टोलमा लाखौको चोरी 

राजविराज राजविराज
|
सोमबार, बैशाख २२, २०७७
|
|
४६ पटक हेरिएको
Shares
राजदेबी टोलमा लाखौको चोरी 

सारांश

  •     कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारद्वारा गरिएको लकडाउनको बेला आइतबार राती करिब १ बजे तिर घरको ढोका फुटाएर दुई थान ल्यापटप, ८ तोला सुन, २५ तोला चाँदी र एक लाख नगदसहित झण्डै ८ लाख बरावरको चोरी भएको हो ।
  •     घरमा कोही नभएको बेला मोका छोपेर घरमा भएको दुई वटा दराजको लक तोडेर नगदसहित ती सामानहरु चोरी भएको घरधनी रिंकु झाले बताए ।
  • झाका अनुसार आफू राती डियुटीका लागि गजेन्द्र नारायण सिंह अस्पताल गएको बेला चोरी भएको हो ।

चन्दनकुमार यादव
राजबिराज २२, बैशाख ।
    राजबिराज वडा नं. २ राजदेबी पोखरी महाड टोल निवासी राजकान्त झाको घरमा आइतबार राती लाखौ मुल्य बराबरको चोरी भएको छ ।
    कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारद्वारा गरिएको लकडाउनको बेला आइतबार राती करिब १ बजे तिर घरको ढोका फुटाएर दुई थान ल्यापटप, ८ तोला सुन, २५ तोला चाँदी र एक लाख नगदसहित झण्डै ८ लाख बरावरको चोरी भएको हो ।

    घरमा कोही नभएको बेला मोका छोपेर घरमा भएको दुई वटा दराजको लक तोडेर नगदसहित ती सामानहरु चोरी भएको घरधनी रिंकु झाले बताए । झाका अनुसार आफू राती डियुटीका लागि गजेन्द्र नारायण सिंह अस्पताल गएको बेला चोरी भएको हो ।

    यता राजदेबी अस्थायी प्रहरी बिटदेखि तीन सय मिटर उत्तर रहेको घरमा चोरी हुँदा समेत प्रहरीले थाहा पाउन नसक्नुले प्रहरीको हेलचक्राई रहेको पीडित तथा स्थानियहरुले आक्रोश व्यक्त गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?