दैनिक समाचारदाता
राजविराज, १८ साउन ।
दिनहुँ कोरोना भाइरसको त्रास बढेपछि आइतबार राजविराज वडा नं. ७ स्थित हटियालाई स्थानियहरुले सिल गरेका छन् ।
हटिया प्रवेश गर्ने विभिन्न नाकाहरुलाई स्थानियहरुले बासको ढाटमा “प्रवेश निषेध” को ब्यानर लेखेर सिल गरेका हुन् ।
यसअघि शनिवार राजविराज नगरपालिकाका क्षेत्रका १८ जनामा कोरोनाको संक्रमण भेटिएको छ । शनिबार राजविराज हटियाकै २ जनागरि हालसम्म करिव आधा दर्जन ब्यक्तिलाई कोरोना संक्रमण देखिएपछि हटिया वन्द गरिएको स्थानीयले वताएका छन् ।
राजविराज वडा नं. ६ का एक व्यापारीको कोरानाका कारण मृत्यु भएलगत्तै समुदायमा संक्रमण फैलिएपछि नगरपालिका क्षेत्र भित्र साउन ८ देखी स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
स्थानियद्वारा हटिया “सिल”
सारांश
- हटिया प्रवेश गर्ने विभिन्न नाकाहरुलाई स्थानियहरुले बासको ढाटमा “प्रवेश निषेध” को ब्यानर लेखेर सिल गरेका हुन् ।
- यसअघि शनिवार राजविराज नगरपालिकाका क्षेत्रका १८ जनामा कोरोनाको संक्रमण भेटिएको छ ।
- शनिबार राजविराज हटियाकै २ जनागरि हालसम्म करिव आधा दर्जन ब्यक्तिलाई कोरोना संक्रमण देखिएपछि हटिया वन्द गरिएको स्थानीयले वताएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया