सप्तरीमा १० हजार भन्दा बढीको स्वाब संकलन, थप १२ जनामा कोरोना पुष्टि

राजविराज राजविराज
|
शुक्रबार, श्रावण ३०, २०७७
|
|
४३ पटक हेरिएको
Shares
सप्तरीमा १० हजार भन्दा बढीको स्वाब संकलन, थप १२ जनामा कोरोना पुष्टि

सारांश

  •     शुक्रबारसम्ममा जिल्लामा कुल १० हजार ८ सय ७ जनाको स्वाब संकलन गरिएको जसमध्ये ९ हजार ८ सय ५ जनाको पिसिआर परिक्षण कार्य सम्पन्न भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
  •       यसरी सम्पन्न पिसिआर परिक्षणबाट हालसम्म ९ हजार १ सय ७८ जनाको नेगेटिभ तथा ६ सय २७ जनाको रिपोर्ट पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
  •       यस्तै कुल संक्रमित मध्ये १ सय ११ जना साईकृष्ण मेडिकल कलेज, ३४ जना तिलाठी कोइलाडी गाउँपालिका तथा ४४ जना होम आइसोलेशनमा रहेको र अन्य निको भएर घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ३० साउन । 
    सप्तरी जिल्लामा हालसम्म १० हजार भन्दा बढी व्यक्तिको स्वाब संकलन गरिएको छ । 
    शुक्रबारसम्ममा जिल्लामा कुल १० हजार ८ सय ७ जनाको स्वाब संकलन गरिएको जसमध्ये ९ हजार ८ सय ५ जनाको पिसिआर परिक्षण कार्य सम्पन्न भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 
    यसरी सम्पन्न पिसिआर परिक्षणबाट हालसम्म ९ हजार १ सय ७८ जनाको नेगेटिभ तथा ६ सय २७ जनाको रिपोर्ट पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 
    यस्तै कुल संक्रमित मध्ये १ सय ११ जना साईकृष्ण मेडिकल कलेज, ३४ जना तिलाठी कोइलाडी गाउँपालिका तथा ४४ जना होम आइसोलेशनमा रहेको र अन्य निको भएर घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 
    यस्तै दैनिक कोरोना संक्रमित फेला पर्दै गएको सप्तरीमा शुक्रवार थप १२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ६ सय ३९ पुगेको छ । 
शुक्रवार सार्वजनिक गरिएको रिपोर्टमा १२ जनाको पोजेटिभ र ९० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
राजविराज वडा नं. ४ का ३ जना, वडा नं. २, ५ र ६ का एक÷एक जनामा कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 
त्यस्तै खडक नगरपालिकाका तीन तथा सप्तकोशी नगरपालिका, बोदेबरसाईन नगरपालिका र विष्णुपुर गाउँपालिकाका एक÷एक जनामा कोरोना पुष्टि भएको छ । यसअघि बिहीबार राती पनि थप ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले जनताको जीउधनको सुरक्षा  गर्न सकेन् ः जसपा अध्यक्ष यादव
सरकारले जनताको जीउधनको सुरक्षा  गर्न सकेन् ः जसपा अध्यक्ष यादव
सप्तरीबाट बैदेशिक रोजगारीमा गएका २८ जनाले ज्यान गुमाए
सप्तरीबाट बैदेशिक रोजगारीमा गएका २८ जनाले ज्यान गुमाए
काँग्रेस नगरसभापतिमा झा विजयी
काँग्रेस नगरसभापतिमा झा विजयी
बजाजको नयाँ मोडलका बाइकको बिक्रि सुरु
बजाजको नयाँ मोडलका बाइकको बिक्रि सुरु
तिरहुतका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच  मतभेद हुँदा झण्डै ५ करोड रकम फ्रिज
तिरहुतका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच  मतभेद हुँदा झण्डै ५ करोड रकम फ्रिज
भन्सार छलेर ल्याएका विभिन्न  सामानसहित तीन भारतीय पक्राउ
भन्सार छलेर ल्याएका विभिन्न  सामानसहित तीन भारतीय पक्राउ
दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस  भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस  भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
राष्ट्रिय जुडो प्रतियोगिता सुरु
राष्ट्रिय जुडो प्रतियोगिता सुरु
क्षेत्र नं. ३ मा विभिन्न पार्टी र स्वतन्त्र गरी २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा
क्षेत्र नं. ३ मा विभिन्न पार्टी र स्वतन्त्र गरी २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा
एक सय ३२ जना बिरामी मध्ये २६ जनामा मोतिया बिन्दु 
एक सय ३२ जना बिरामी मध्ये २६ जनामा मोतिया बिन्दु 

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह