अपाङता भएका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

राजविराज राजविराज
|
शुक्रबार, मंसिर १९, २०७७
|
|
२४ पटक हेरिएको
Shares
अपाङता भएका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

सारांश

  •     समाबेशी अपाङ संघ, बौद्विक अपाङताको अभिभावक संघ, सप्तरी बहिरा संघको आयोजनामा तथा राजबिराज नगरपालिकाको सहयोगमा बिहीबार उक्त शैक्षिक सामग्री प्रदान गरिएको हो ।
  •     उक्त अवसरमा राजबिराज नगरपालिका उपप्रमुख साधना झाले अपाङता भएका ब्यक्तीहरूको पहँुच र दिगो बिकासको लागि नगरपालिका सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
  •     सोही अवसरमा दृष्टिबिहिन श्रोत केन्द्र पबिमाविका ९ जना र बहिरा बालक स्कुल गरी २५ जना अपाङता भएका बालवालिकाहरूलाई शैक्षिक सामग्री बितरण गरिएको समाबेशी अपाङ संघका अध्यक्ष सतिशचन्द्र झाले बताए ।

दैनिक समाचारदाता
राजविराज, १८ मंसिर । 
    २९ औ अन्तराष्ट्रिय अपागं दिवस को अवसरमा अपाङता भएका बिद्यार्थीहरूलाई शैक्षिक सामग्री बितरण गरिएको छ ।
    समाबेशी अपाङ संघ, बौद्विक अपाङताको अभिभावक संघ, सप्तरी बहिरा संघको आयोजनामा तथा राजबिराज नगरपालिकाको सहयोगमा बिहीबार उक्त शैक्षिक सामग्री प्रदान गरिएको हो ।
    उक्त अवसरमा राजबिराज नगरपालिका उपप्रमुख साधना झाले अपाङता भएका ब्यक्तीहरूको पहँुच र दिगो बिकासको लागि नगरपालिका सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
    सोही अवसरमा दृष्टिबिहिन श्रोत केन्द्र पबिमाविका ९ जना र बहिरा बालक स्कुल गरी २५ जना अपाङता भएका बालवालिकाहरूलाई शैक्षिक सामग्री बितरण गरिएको समाबेशी अपाङ संघका अध्यक्ष सतिशचन्द्र झाले बताए ।
    समाबेशी अपाङ संघका अध्यक्ष सतिशचन्द्र झाको अध्यक्षतामा आयोजित कार्यक्रममा बौद्विक अपाङताको अभिभावक संघका अध्यक्ष जगदिश अर्याल, नेपाल पत्रकार महासंघ सहसचिव चन्दनकुमार यादब, राष्ट्रिय अपाङ महासंघ प्रदेश सदस्य आरती मण्डल, सगरमाथा अपाङ कल्याण संघका कोषाध्यक्ष रामचन्द्र यादब, सप्तरी बहिरा संघका अध्यक्ष अरबिन्द चौधरी, बहिरा स्कुल पबिमाविका श्रोत ब्यक्ती बिरेन्द्र बिश्वकर्माले मन्तव्य दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तालाबन्दी गरिएको ढोका अगाडी मैनबत्ति प्रज्वलन
तालाबन्दी गरिएको ढोका अगाडी मैनबत्ति प्रज्वलन
लोसपाले मनायो वार्षिकोत्सव
लोसपाले मनायो वार्षिकोत्सव
प्रदेशसभा सदस्य सिंहद्वारा अस्पतालको आकस्मिक निरिक्षण, अस्पतालले बिरामीलाई छिटोछरितो सेवा दिन अग्रसर हुनुपर्नेमा जोड 
प्रदेशसभा सदस्य सिंहद्वारा अस्पतालको आकस्मिक निरिक्षण, अस्पतालले बिरामीलाई छिटोछरितो सेवा दिन अग्रसर हुनुपर्नेमा जोड 
भारततर्फ लैजान भण्डारण गरि  राखिएको पहेलो मटर बरामद
भारततर्फ लैजान भण्डारण गरि  राखिएको पहेलो मटर बरामद
नवनिर्वाचित प्रदेशसभा सदस्य  साह पुरानै पेशामा समेत सक्रिय
नवनिर्वाचित प्रदेशसभा सदस्य  साह पुरानै पेशामा समेत सक्रिय
भन्सार छलिका सामानसहित दुई मोटरसाइकल र आधा दर्जन साइकल प्रहरी नियन्त्रणमा 
भन्सार छलिका सामानसहित दुई मोटरसाइकल र आधा दर्जन साइकल प्रहरी नियन्त्रणमा 
२२ वर्षपछि राजविराजमा यातायात  व्यवस्था कार्यालयको पुनःस्थापना
२२ वर्षपछि राजविराजमा यातायात  व्यवस्था कार्यालयको पुनःस्थापना
लैङ्गिक हिंसा र छुवाछूत न्यूनीकरणका लागि जनचेतना फैलाउनुपर्नेमा जोड 
लैङ्गिक हिंसा र छुवाछूत न्यूनीकरणका लागि जनचेतना फैलाउनुपर्नेमा जोड 
सँगै चाउचाउ खाए, त्यसपछि प्रेमीले गरे प्रेमिकाको हत्या
सँगै चाउचाउ खाए, त्यसपछि प्रेमीले गरे प्रेमिकाको हत्या
करेन्ट लागेर हात्तीको मृत्यु
करेन्ट लागेर हात्तीको मृत्यु