हात्तिको आक्रमणबाट जोगिन भाग्दै गर्दा बेहोस भएका साहको मृत्यु

राजविराज राजविराज
|
मंगलबार, मंसिर ३०, २०७७
|
|
२२ पटक हेरिएको
Shares
हात्तिको आक्रमणबाट जोगिन भाग्दै गर्दा बेहोस भएका साहको मृत्यु

सारांश

  •     सप्तरीको सुरुङ्गा नगरपालिका ३ दौलतपुर निवासी ७० वर्षिय सिताराम साहको उपचारका क्रममा मृत्यु भएको हो ।
  •       सोमबार मध्यरात घर बाहिर पिसाब फेर्न निस्केको बेला दुई वटा हात्तिलाई देखेपछि ज्यान जोगाउन भाग्ने क्रममा साह लडेर बेहोस भएका थिए ।
  • बेहोस भएपछि स्थानियहरुले उपचारका लागि लहानस्थित सप्तऋषि अस्पतालमा पु¥याएका थिए ।

दैनिक समाचारदाता
राजविराज, २९ मंसिर । 
    हात्तिलाई देख्ने बित्तिकै ज्यान जोगाएर भाग्ने क्रममा लडेर बेहोस भएका एक बृद्धको उपचारको क्रममा मृत्यु भएको छ ।
    सप्तरीको सुरुङ्गा नगरपालिका ३ दौलतपुर निवासी ७० वर्षिय सिताराम साहको उपचारका क्रममा मृत्यु भएको हो । 
    सोमबार मध्यरात घर बाहिर पिसाब फेर्न निस्केको बेला दुई वटा हात्तिलाई देखेपछि ज्यान जोगाउन भाग्ने क्रममा साह लडेर बेहोस भएका थिए । बेहोस भएपछि स्थानियहरुले उपचारका लागि लहानस्थित सप्तऋषि अस्पतालमा पु¥याएका थिए । सोही अस्पतालमा उपचारकै क्रममा सोमबार बिहान ४ बजेतिर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
    कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट आउने गरेका जंगली हात्तिले केही दिनयता सो क्षेत्रमा उतपात मच्याउने गरेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह